
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
शिशिर,पोखरा । गणित शिक्षा परिषद् कास्कीको आयोजनामा कास्की जिल्लाका ऐच्छिक गणित शिक्षकहरूलाई लक्षित गरी नमुना प्रश्न तथा शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी शिक्षकलाई ऐच्छिक गणित पाठ्यक्रमको विशिष्टीकरण तालिका तथा नमुना प्रश्नको ढाँचा र निर्माण विधि सम्बन्धी विस्तृत जानकारी दिईएको थियो । कार्यक्रममा सहजकर्ता डी.आर.सिम्खडाले शिक्षकलाई पाठ्यक्रम सम्बन्धी प्राविधिक पक्षमा मार्गदर्शन गर्दै विशिष्टीकरण तालिका र प्रश्न निर्माणमा व्यावहारिक अभ्यास गराउनुभएको थियो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोेकनाथ आचार्यले प्रशिक्षणको महत्व औंल्याउँदै शिक्षकले पाठ्यपुस्तक पढ्नु अघि पाठ्यक्रमलाई गहिराइ पूर्वक अध्ययन गर्न आवश्यक भएको औल्याउनु भयो। उहाँले विद्यार्थीहरूले गणितलाई कठिन विषयका रूपमा बुझ्ने मानसिकता तोड्न आवश्यक भएको बताउँदै आचार्यले अनलाइन प्लेटफर्म, सरकारी शैक्षिक पोर्टल र विश्वव्यापी स्रोतहरूलाई अध्ययन–अध्यापन प्रक्रियामा प्रभावकारी रूपमा प्रयोग गर्न शिक्षकहरूलाई सुझाव दिनुभयो। उक्त कार्यक्रममा कास्की जिल्लाका ऐच्छिक गणित विषयका शिक्षकहरूले सहभागिता जनाएको परिषद्का सुचना तथा संचार संयोजक जयराम पौडेलले जानकारी दिनुभयो।
परिषद् कास्कीका अध्यक्ष को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत परिषद् कास्कीका उपाध्यक्ष भूमिराज अधिकारी र सञ्चालन जिल्ला सचिव ध्रुव पौडेलले गर्नुभएको थियो । रिडमोर पब्लिकेशनको सहयोगमा कार्यक्रम भएको थियो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया