
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० निजी विद्यालय प्रति घातक बन्न सक्ने पर्वतमा आयोजिन एक कार्यक्रमका सहभागीले जनाएका छन । सहभागीले देशको शैक्षिक बिकासका लागि निजी बिद्यालयले गरेको योगदान अतुलनिय रहेकाले संघीय शिक्षा ऐन र विधेयकमा निजी बिद्यालय बन्द गर्ने गरि ल्याउन लागेको नीति सच्चाउनुपर्नेमा जोड दिएका थिए । जिल्ला स्थित संस्थागत विद्यालयका संघ संगठन र सरोकारवाला निकाय, राजनैतिक दल र पत्रकारहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले सामुदायिक तथा निजी सवैलाई सर्वभौम हुने निति ल्याउनुपर्ने कुरामा जोड दिएका छन ।
नेपालको शिक्षा क्षेत्रमा निजी विद्यालयको ठुलो योगदान रहेकोले शिक्षा ऐनमा आएका केहि कुराहरुलाई परिमार्जन गर्न उनिहरुले माग गरेका छन् । शिक्षाका लागि निजी क्षेत्रबाट संचालन गरिएका विद्यालयले गरेको योगदानलाई राज्यले भुल्न नहुनेमा जोड दिएका छन् । अहिले ल्याउन लागिएको संघीय शिक्षा ऐनमा निजी बिद्यालय बन्द गर्ने गरि ल्याउन लागेको नीति विरुद्ध राजनीतिक दलका प्रतिनिधिहरले समेत ऐक्यवद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागीले राज्यको चौतर्फी बिकासका लागि निजी क्षेत्रले गरेको योगदानलाई भुल्न खोजेको आरोप लगाए । राज्यले निजी क्षेत्रलाई हतोत्साही बनाउन खोजेको भन्दै प्रोत्साहन गर्न आवश्यक रहेको उनिहरुको ठहर छ । २०१६ देखिको शिक्षा अहिलेको समयमा खस्कीदै गएको बताउँदै अहिले शिक्षा ऐन संशोधको आवश्यकता रहेको उनिहरुको भनाई छ ।
शिक्षा ऐन संशोधन गर्दै सवै क्षेत्रलाई मिलाएर लैजानुपर्ने अहिलेको आवश्यकता देखिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा। चुडामणी शर्मा, नेकपा एमालेका जिल्ला सदस्य राजु पौडेल, माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य गोपि अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रुद्रप्रसाद तिमिल्सिना, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, प्याब्सन पर्वतका सल्लाहाकार यामप्रसाद शर्मा लगायतले धारणा राख्नुभएको थियो ।
प्याव्सन पर्वतका अध्यक्ष बिमल पौडेलले विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने र एकीकृत छात्रबृत्ति प्रणाली भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग रहेको बताउनुभयो ।
कार्यक्रम प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेलको अध्यक्षता र सचिब भोला सुवेदीको संचालनमा सम्पन्न भएको थियो । शिक्षा बिधेयक प्रतिनिधीसभाले पास गरेसंगै निजी बिद्यालयका संचालकहरु आन्दोलनमा उत्रिएका हुन । यसैबीच प्याव्सन, एन प्याव्सन, हिसान, अपेन र एनएमए ले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा पुगि ज्ञापन पत्र समेत बुझाएका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया