
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत। पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ स्थित श्री काफलचौर माध्यमिक विद्यालयले शुक्रबार आफ्नै विद्यालय करेसाबारीमा उत्पादन गरिएको ताजा अर्गानिक तरकारी प्रयोग गरी विद्यार्थीलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमै भएको सो कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता थियो।
यसअघि विद्यालयका शिक्षकहरूले भदौ ५ गते पुरुष शिक्षक द्वारा शिक्षिकाहरुलाई खुवाउने कार्यक्रम आयोजना गरेका थिए। त्यसको निरन्तरतामा आज विद्यार्थीहरूसँगै सामूहिक दर आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्माले जानकारी दिनुभयो भने ब्यबस्थापन समितीका आदक्ष्य राम गुरुङ ले शुभकामना सन्देश पठाउनु भएको छ। उहाँका अनुसार विद्यालयमा उत्पादन हुने अर्गानिक तरकारीलाई दैनिकीमा उपयोग गर्दै जङ्क फुडलाई पूर्णतः निषेध गर्ने विद्यालयको नीति अनुरूप यो कार्यक्रम गरिएको हो।
विद्यालयको करेसाबारी सञ्चालन र व्यवस्थापनमा शिक्षक सन्तोष पौडेलले विशेष भूमिका निर्वाह गर्नुभएको छ। उहाँको सक्रिय पहलका कारण विद्यालय करेसाबारी आज नमुना रूपमा विकसित भएको छ, जसले विद्यार्थीलाई स्वस्थ खानतर्फ प्रेरित गर्नुका साथै आत्मनिर्भर उत्पादन र श्रम–मूल्यबोधमा पनि मार्गदर्शन गरिरहेको छ।
कार्यक्रम सञ्चालन शिक्षिका सोनीले गर्नुभएको थियो भने सहयोगका लागि गोपाल सुवेदी, कमला शर्मा, रितु गुरुङ र द्रौपती गुरुङलगायत शिक्षक–शिक्षिकाले उल्लेखनीय योगदान दिनुभएको थियो।“त्यस्तै गरी रामु सुबेदी, धर्मदत्त शर्मा र भोला शर्मा ,विष्णुप्रसाद शर्माले दर खुवाउने कार्यक्रममा पकाउनेदेखि व्यवस्थापनमा ठूलो सहयोग गर्नु भएको छ।”
विद्यालयका सरोकारवालाहरूले यस्तो कार्यक्रमले विद्यार्थीलाई विद्यालयप्रतिको आत्मीयता बढाउनुका साथै अर्गानिक उत्पादन, स्थानीय स्रोत र श्रमप्रतिको सम्मानलाई प्रोत्साहित गर्ने बताएका छन्।
विद्यार्थीहरूले पनि सामूहिक दरले आपसी मित्रता, सहकार्य र विद्यालय जीवनलाई अझ रमाइलो बनाएको प्रतिक्रिया दिएका छन्। विद्यालय परिवारले आगामी दिनमा जङ्क फुडलाई पूर्ण रूपमा निषेध गर्दै अर्गानिक तरकारी र करेसाबारीको उत्पादनलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया