
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत। युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक कार्यक्रमहरुमा अग्रपंक्तिमा रहेको पर्वत जेसीजले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।संस्था तथा संस्थाले आयोजना कार्यक्रमहरूको सञ्चालन गर्न युवाहरूले स्वयंसेवी रूपमा गरिरहेका काम र सामाजिक उत्प्रेरणाका लागि सन २०२५ लक्ष्य अनुसारका कार्यक्रमहरू सञ्चालन भएपछि पर्वत शाखाका अध्यक्ष अच्युत पौडेलको उत्कृष्टको सूचीमा समावेश भएर अवार्डका लागि योग्य मानिएको हो । वर्षभरिमा आफूहरूले गरेका कामहरूले समाजमा दिएको योगदान र दिगो विकासको लक्ष्य हासिल गर्नका लागि जेसीज तोके अनुसारको मापदण्ड पूरा भएपछि शाखाले अवार्ड पाएको अध्यक्ष पौडेलले बताए ।
दिगो विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि जेसीजले निर्धारण गरेका १७ वटा मापदण्डहरू पूरा गरेपछि शाखाको कामलाई उत्कृष्ट मान्दै हालै ट्युनिसियामा सम्पन्न कार्यक्रममा अवार्डको घोषणा भएको हो । आफूहरूको समर्पण र प्रभावकारी कामको पहिचानको आधारमा विश्वभरका जेसीजहरुको साझा सम्मेलनबाट यो निर्णय भएको हो ।
पर्वत जेसीज एसियन मुलुकहरूबाट नेपालको प्रतिनिधित्व गर्दै स्टार लोकल प्रेसिडेन्टको सम्मान अवार्ड प्राप्त गरेको हो ।
आफ्नो शाखाले पाएको यो सम्मान केवल आफूहरूको मात्रै नभई जेसीजका सम्पूर्ण पदाधिकारी तथा सदस्य र जेसीजसँग सहकार्य गरेर सफल कार्यक्रमहरुमा सहकार्य गर्ने सबैको योगदानको समेत भएको अध्यक्ष पौडेलले बताए ।
यसअघि पनि युवाहरूको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य तथा सृजनात्मक गतिविधिमा सक्रिय पर्वत जेसीज नेपाल जेसीजको राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको थियो । भदौ १४ र १५ गते दमौलीमा सम्पन्न नेपाल जेसीजको क्षेत्र “ख“ सम्मेलनमा पर्वत जेसीजले यस वर्ष गरेका कार्यक्रम तथा गतिविधिको आधारमा बेस्ट लोम इन ब्रान्डिङ एन्ड भिजिबिलिटी अवार्ड प्राप्त गरेको थियो ।
नेपाल जेसीजको आयोजना र तनहुँको व्यास नगर जेसीजको आतिथ्यमा सम्पन्न सम्मेलनमा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं सम्मेलन सभापति एलिना महर्जनले पर्वत जेसीजका शाखा अध्यक्षलाई उक्त अवार्ड प्रदान गरेकी थिइन ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया