
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
कुश्मा, पर्वत। नमुना आवासीय विद्यालयस्थित नमुना स्काउट ट्रुप कुश्माको आयोजनामा पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सहस्रधारा दिव्य धाममा बृहत् सरसफाई सेवा कार्य सञ्चालन भएको छ।
परोपकारी भावनाका साथ आयोजना गरिएको यस कार्यक्रममा संस्थाका परिकल्पनाकार आदरणीय गुरूदेव श्री कमल नयन गौतम ज्यूको विशेष समुपस्थिति रहेको थियो। सरसफाई कार्यक्रममा विद्यालयका झण्डै ५५ जना विद्यार्थी र ५ जना शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रम विद्यालयका शिक्षक इन्चार्ज श्री जलन खत्रीज्यूले कार्यक्रमको संयोजकत्व गर्नुभएको थियो। व्यवस्थापन समितिको उपस्थिति रहेको थियो। उक्त सरसफाई कार्यमा सहस्रधारा दिव्यधाम ब्यबस्थापन समितिका अध्यक्ष श्री कृष्ण बहादुर क्षेत्री र सदस्यहरू राम बहादुर क्षेत्री तथा शिशिर क्षेत्री ज्यूहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।
धार्मिक र पर्यटकीय गन्तव्यहरूलाई सफा, स्वच्छ र चलायमान बनाउन स्थानीय व्यक्ति र संस्थाहरूको भूमिका महत्वपूर्ण रहने मर्मलाई आत्मसाथ गर्दै नमुना आवासीय माध्यमिक विद्यालय परिवारले गरेको यस सेवाभाव अर्पणप्रति सहस्रधारा दिव्यधाम ब्यबस्थापन समितिले धन्यवाद सहित साधुवाद अर्पण गरेको छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया