
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
नारायणस्थान, कास्की । हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थानमा आयोजित हिमालयन सिद्ध महायोग ध्यानसाधना एवं चतुर्मास व्रतन–२०८२ को पावन अवसरमा नेपाल सरकारका पूर्व उपप्रधान तथा शिक्षामन्त्री श्री गोपालमान श्रेष्ठलाई विशेष सम्मान गरिएको छ।
श्री लक्ष्मीनारायण मन्दिर परिसरमा सम्पन्न भव्य समारोहमा अनन्त श्री विभूषित श्रीमज्जगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पावन सत्सङ्कल्पअनुसार श्रेष्ठलाई सम्मानपत्र, माला र दोसल्ला अर्पण गरी अभिनन्दन गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मन्तव्य व्यक्त गर्दै श्रेष्ठले नेपालको शिक्षा क्षेत्र सुधार, समाज सेवा, राजनीतिक स्थिरता र राष्ट्रिय चेतना अभिवृद्धिमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गरे। उनले श्रेष्ठको सरल जीवनशैली, जनताप्रति सेवाभाव र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताए।
त्यस्तै, नेष्ट्रो नेपाल समृद्धि लघु वित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रसाद प्रसाई ठकुरीले महायोग ध्यान साधनाले आत्मशुद्धि, आत्म–उन्नति र आध्यात्मिक जागरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
यस अवसरमा चतुर्मास व्रतन र महायोग ध्यानसाधनाको आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्वबारे समेत विस्तृत चर्चा गरिएको थियो। वक्ताहरूका अनुसार, यस्तो साधनाले समाजमा सकारात्मक ऊर्जा, धार्मिक–सांस्कृतिक चेतना र सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
समारोहमा स्थानीय समाजसेवी, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रतिष्ठित व्यक्तित्व, श्रद्धालु भक्तजन र साधकहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले यस प्रकारका आध्यात्मिक अनुष्ठानहरूले धार्मिक सहिष्णुता र मानव कल्याणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।
वैदिक परम्परा अनुसार, दैनिक रूपमा नवग्रह पूजन, रुद्राभिषेक र हवन सञ्चालन भइरहेको छ। असार २७ गतेबाट प्रारम्भ भएको चालू चतुर्मास व्रतन आगामी कार्तिक १५ गतेसम्म जारी रहनेछ। यस अवधिमा सोह्र श्राद्धको पावन अवसरमा पितृ यज्ञ, नवरात्रिमा दुर्गा सहस्रचण्डी यज्ञ र दिपावलीमा महालक्ष्मी यज्ञ सम्पन्न गरिने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रमको संयोजन हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रका साधक रेशम खड्काले गरेका थिए।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया