
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । बर्ड एजुकेसन सोसाइटीले आफ्नो नियमित साप्ताहिक कार्यक्रमअन्तर्गत शनिबार चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा चरा अवलोकन कार्यक्रम सम्पन्न गरेको छ। राप्ती नदीको किनारा, ढुङ्ग्रे खोला लगायत पर्यटक सूचना केन्द्र वरपरको क्षेत्रमा यो कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष विजय गिरी र निवर्तमान अध्यक्ष टिकाराम गिरी लगायत अन्य चराप्रेमीहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रममा निबर्तमान अध्यक्ष टिकाराम गिरीले चराहरुकाे बिशेषताका बारेमा जानकारी गराउनुभएकाे थियाे । कार्यक्रमको क्रममा उपस्थित गाइड तथा पर्यटकहरूसँग समेत अनुभवहरू साटासाट गरिएको थियो।
यसपटकको अवलोकनमा विदेशी पर्यटकहरूले पनि सहभागिता जनाएका थिए। यसरी नेपाली र विदेशी चराप्रेमीहरूले सँगै मिलेर यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराहरूको अवलोकन गर्नु निकै उत्साहजनक रहेको सोसाइटीले जनाएको छ।
साथै, विभिन्न नेचर गाइडहरू आफ्ना पाहुना हरूका साथ चरा अवलोकनमा सहभागी भएका थिए। यसरी स्थानीय चरा शिक्षा समाज र राष्ट्रिय निकुञ्जको सौन्दर्यलाई विश्वभर चिनाउने विदेशी पाहुनाहरूबीचको सहकार्यले चितवनको पर्यटन र चरा संरक्षणको महत्त्वलाई थप उजागर गरेको छ।
महत्त्वपूर्ण प्रजातिका चराहरूको अवलोकन
यस अवलोकनको क्रममा सहभागीहरूले यस क्षेत्रका रुडी शेलडक (Ruddy Shelduck), शिख्रा (Shikra), ओरिएन्टल हनी बजार्ड (Oriental Honey Buzzard), ग्रे हेरोन (Grey Heron) जस्ता महत्त्वपूर्ण र आकर्षक प्रजातिका चराहरूको सफल अवलोकन गर्न पाएका थिए।
यस प्रकारका कार्यक्रमहरूले चरा तथा वन्यजन्तु संरक्षणमा सचेतना बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया