रसुवा । लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् । पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र...बाँकी
काठमाडौं । प्रदर्शनमा अस्वभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग...बाँकी
जनकपुरधाम । सप्तरीको अग्निसाइर कृष्णवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो खुट्टामा एकजना व्यक्तिलाई मालिस गराएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अध्यक्षको खुट्टा दबाएर मालिस गर्ने व्यक्ति हुन्, सोही गाउँपालिका वडा नम्बर ५...बाँकी
विराटनगर । विराटनगरमा बाढी प्रभावितहरूको स्वास्थ्य समस्या देखिन थालेको छ । बाढीका कारण विस्थापित भएका ज्येष्ठ नागरिक र बालबालिकामा चिसो र ज्वरोको समस्या देखिन थालेको हो । शुक्रबार र शनिबारको वर्षासँगै केसलीया खोलामा आएको बाढीका...बाँकी
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण काभ्रेका चार पालिका सडक र विद्युत्बाट वञ्चित भएका छन् । विद्युत् नहुँदा कतिपय ठाउँमा सञ्चार सम्पर्क समेत टुटेको छ । सडक अवरुद्ध हुँदा दशैं मनाउन गएकाहरू गाउँमै अड्किएका...बाँकी
काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।...बाँकी
काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ ।दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ ।दुईवटा जहाज ग्राउन्डेड...बाँकी
पर्वत।वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे ९घरबास०सुनसान बनेका छन् । जिल्लामा पाँच दर्जन बढी होमस्टे सेवा सञ्चालित छन् । वर्षायामका कारण सुनसानजस्तै बनेका होमस्टेहरु जेनजी प्रदर्शनका क्रममा थप प्रभावित बनेका हुन्...बाँकी
काठमाडौं । मौसमविद् एवं विशेषज्ञहरुले आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना रहेकाले संकटको उच्च जोखिम कायमै रहेको चेतावनी दिएका छन् । आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागका जिल्लाहरुमा थप वर्षाको सम्भावना रहेको भन्दै जोखिममा...बाँकी
काठमाडौँ । अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका विभिन्न विमानस्थलमा हवाई सेवा पनि अवरुद्ध भएको छ। आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय...बाँकी