
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत, कुश्मा । सेवा, श्रद्धा तथा धार्मिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको MRR टीम पर्वत को भजन–कीर्तन कार्यक्रम शनिबार कुश्मास्थित श्री सर्वेश्वर महादेव मन्दिर मा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न उमेर समूहका भक्तजन तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भजन–कीर्तनमार्फत भगवानप्रति आस्था प्रकट गर्नुका साथै समाजमा धार्मिक तथा नैतिक मूल्यहरूको संरक्षण र प्रवर्द्धन गर्ने सन्देश दिइएको थियो।
MRR टीम पर्वतले हिन्दू धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक चेतनाको अभिवृद्धिका लागि हरेक शनिबार जिल्लाका विभिन्न मठ–मन्दिरहरूमा पुगेर भजन–कीर्तन कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। युवाहरूको सक्रिय सहभागिताले धार्मिक गतिविधिप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा भगवान शिवको महिमा, धार्मिक संस्कार तथा समाजमा सकारात्मक ऊर्जा फैलाउने विषयवस्तु समेटिएका भजनहरू प्रस्तुत गरिएको थियो। सहभागी भक्तजनहरूले यस्ता कार्यक्रमले आध्यात्मिक शान्ति प्रदान गर्नुका साथै धार्मिक एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
MRR टीम पर्वतले आगामी दिनहरूमा पनि जिल्लाका विभिन्न धार्मिक स्थलहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। mrr युवाहरुको सञ्जाल हो यो देशै भरिका जिल्लाहरुमा फैलिएको छ ।भजन सगै बिभिन्न सामाजिक काममा सक्रिय हुदै आएका छन। See less


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया