
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
एजेन्सी।भारतले सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।गोवास्थित जवाहरलाल नेहरू रंगशालामा शनिबार सम्पन्न फाइनलमा भारतले बंगलादेशलाई ३–१ ले पराजित गरेको हो। भारतको तर्फ बाट प्यारी जाक्सा, सानफिदा नोङग्रुम र ल्यान्डा कोमले गोल गरिन् भने बंगलादेशकी रितु चक्माले गरेको गोल सान्त्वना रह्यो। २०१९ को संस्करणमा नेपाललाई ३–१ ले हराउँदै भारतले पाँचौंपल्ट उपाधि जितेको थियो। त्यसयताका दुई संस्करणका भारतलाई सेमिफाइनलमा नेपालले नै रोकेको थियो। यसपल्ट बंगलादेशले नेपाललाई सेमिफाइनलमै २–१ ले रोक्यो।

खेलको ४३औं मिनेटमा प्यारीले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। तर, पहिलो हाफको इन्जुरी समयमा रितुले गोल फर्काउँदै बंगलादेशलाई बराबरीमा ल्याइन्। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै सानफिदाले गोल गर्दै भारतलाई पुनः २–१ को अग्रता दिलाइन्। त्यसपछि खेलको ८१औं मिनेटमा ल्यान्डाले अर्को गोल गर्दै ३-१ गोलले भारतको जित सुनिश्चित भयो। यस जितसँगै छटौं पटकको च्याम्पियन भारतले पुनः क्षेत्रीय महिला फुटबलमा आफ्नो दबदबा स्थापित गरेको छ। यता, लगातार तेस्रो उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश भने उपविजेतामै सीमित रह्यो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया