पर्वत । जिल्लाका पैयुँ गाउँपालिकाले गत हप्ताको वर्षा र हावाहुरीले धानमा क्षति बेहोरेका कृषकहरूलाई झन्डै ३० लाख रुपैयाँ राहत स्वरूप वितरण हुने भएको छ । गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार...बाँकी
शिशिर उजाड,पोखरा।स्वर्गीय उदयबहादुर बस्नेतको स्मृतिमा संचालित भलिबल पुरस्कार पोखराका भलिबल खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई प्रदान गरिने भएको छ । भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा हिमालय क्लव, पोखर १६ बाटुलेचौरले संचालन गरेको सो पुरस्कार...बाँकी
पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारमा बिभिन्न कार्यक्रमको आयोजना स्थलको रुपमा चिनिँदै आएको बान्द्रेबिडी चौरलाई सौन्दर्यकरण गरिने भएको छ । कुश्मा नगरपालिका–६ वडाध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा जनप्रतिनिधिहरू तथा समाजका अग्रज व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न बैठकले सौन्दर्यकरण,...बाँकी
पर्वत ।पर्वत सदरमुकाम कुश्मा बजारमा सक्रिय रहेका विभिन्न सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा कुश्माको शिवालय चोक र आसपासको क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । शिवालय युवा विकास मञ्च, निमिसा यातायात प्रा.ली र सामुदायिक सेवा केन्द्र...बाँकी
पर्वत । जाडो मौसममा बसाई सरेर आउने आगन्तुक चराहरूको अवस्था पत्ता लगाउन आज शनिबार चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको कुमाल ताल र बीसहजारी तालको सिमसार क्षेत्रमा चरा गणना तथा नियमित बर्डवाचिङ कार्यक्रम सम्पन्न भएको छ।...बाँकी
शिशिर उजाड,पोखरा। पोखरा २३ चापाकोटमा रहेको चापाकोट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित स्टेशनरी र खे्लकुदका सामाग्री प्रदान गरिएको छ ।पोखरामा सुनचाँदी व्यवसायमा संलग्न युवा उद्यमीको संस्था सुनौलो युवा उद्यमी संस्थाले तिहारमा देउँसी भैलो खेलेर...बाँकी
शिशिर उजाड,पोखरा । पोखराको लामाचौरमा रहेको ईन्द्रराज्यलक्ष्मी माविका विद्यार्थीहरुलाई साइबर अपराध सम्बन्धी सचेतना प्रशिक्षण दिईएको छ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१, बगरको आयोजनामा भएको कार्यक्रममा त्यस विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई सामुदायिक...बाँकी
पर्वत । पर्वत जिल्लामा आगामी पुष ९ गतेदेखि १९ गतेसम्म आठौं पर्वत महोत्सव आयोजना हुने भएको छ । पर्वत उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुने महोत्सवको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ । यस...बाँकी
पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायिकरणतर्फ डोर्याउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका हाइटेक टनेल खेती विस्तार अभियानमा जुटेको छ । गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल निर्माणका लागि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषक...बाँकी
काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था...बाँकी