
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत। १५ औँ अमर टीका स्मृति दिवस–२०८३ अन्तर्गत विभिन्न कार्यक्रम गर्ने गरी पञ्च दिवसीय कार्यक्रमहरू सुरु भएका छन् । विश्व प्रसाईँ फाउन्डेसन नेपाल र अमर टिका फाउन्डेसन नेपालको संयुक्त आयोजनामा ‘राष्ट्रिय समृद्धिको लागि एकीकृत अभियान : अध्यात्म, विज्ञान र राजनीतिको संयोजन’ भन्ने मूल आदर्शका साथ स्थापना भएका फाउन्डेसनहरुले पाँच दिनसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेका हुन् । विश्वेश्वर प्रसाद कोइरालाको ४४ औँ स्मृति दिवस, पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस तथा टिका बहादुर प्रसाईँको १६ औँ स्मृति दिवसको अवसर पारेर पञ्च दिवसीय कार्यक्रमहरूको आयोजना गरिएको हो ।
पहिलो कार्यक्रम अन्तर्गत ४४ औँ वि.पि. स्मृति दिवसको अवसर पारेर बुधवार कुश्मामा ‘वि.पी.को परिकल्पना ः नेपाली काँग्रेसको वर्तमान र भविष्य विषयक’ रेडियो संवाद कार्यक्रम सम्पन्न भएको छ । विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सामाजिक अगुवा, पत्रकार लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । यस्तै बिहीबार परेको ४८ औँ पुष्पलाल दिवसको स्मृतिमा कुश्मामा नै रेडियो संवाद कार्यक्रम सम्पन्न भएको छ । ‘पुष्पलालको परिकल्पना ः नेपालमा कम्युनिस्ट पार्टीको वर्तमान र भविष्य’ शीर्षकमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुखहरू, सामाजिक अगुवा, पत्रकार लगायतको सहभागिताका रेडियो संवाद कार्यक्रम सम्पन्न भएको हो ।
पञ्च दिवसीय कार्यक्रम अन्तर्गत शुक्रवार १५ औँ अमर टिका स्मृति दिवसको अवसरमा रत्ननगर नगरपालिका–११ चितवनमा रहेको गामवेशी चेपाङ सामुदायिक केन्द्रमा शैक्षिक तथा खाद्य सामग्री सहयोग गर्ने कार्यक्रम रहेको छ । केन्द्रमा रहेका चेपाङ बालबालिकाहरूको अध्ययनमा सघाउ पु¥याउने उद्देश्यले चेपाङ बस्तीमा पुगेर यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । शुक्रवार नै महायोगी सिद्ध बाबा आध्यात्मिक प्रतिष्ठान, चितवनमा व्यक्तित्व समीक्षा, विशेष सम्मान एवं श्रद्धा सुमन कार्यक्रमको आयोजना गरिएको छ । सोही दिनमा नै चितवनकै चेपाङ सिद्धी छात्रावासमा रहेका बालबालिकाहरूलाई शैक्षिक तथा खाद्य सामग्री सहयोग गर्ने कार्यक्रम राखिएको छ ।
साउन ९ गते १५ औँ अमर टिका स्मृति दिवसको अवसरमा सिताराम मन्दिर देवघाट तनहुँमा व्यक्तित्व समीक्षा, आध्यात्मिक प्रवद्र्धन एवं विशेष भन्डाराको आयोजना गरिएको छ भने साउन १० गते पोखरा महानगरपालिका–१५ तल्लो नयाँ गाउँमा प्रतीक्षालय उद्घाटन तथा सामाजिक राहत सहयोग वितरण कार्यक्रमको आयोजना गरिएको दुवै संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई ‘रेशम रामदास’ले बताए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया