
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । जलजला गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवामार्फत आर्थिक वर्ष २०८२/०८३ मा ५४० जना नागरिकले सेवा लिएका छन्। गाउँपालिकाले अति विपन्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला र आकस्मिक स्वास्थ्य सेवाको आवश्यकता भएका नागरिकलाई निःशुल्क तथा अन्य नागरिकलाई सहुलियतपूर्ण रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार कुल ५४० लाभग्राहीमध्ये २२० जनाले निःशुल्क सेवा प्राप्त गरेका छन् भने ३२० जनाले सःशुल्क सेवा उपयोग गरेका छन्। सःशुल्क सेवाबाट रु. १४ लाख ५० हजार राजस्व संकलन भएको छ।
एक वर्षको अवधिमा एम्बुलेन्सले ७ हजार ७२४.६१ लिटर इन्धन खपत गर्दै कुल ८१ हजार १०५ किलोमिटर दूरी तय गरेको तथ्यांक सार्वजनिक गरिएको छ।
गाउँपालिकाका अनुसार एम्बुलेन्स सेवाले विशेष गरी गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत लक्षित वर्गका नागरिकलाई स्वास्थ्य संस्थासम्म सुरक्षित र सहज पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
गाउँपालिकाले नागरिकको जीवन रक्षा, स्वास्थ्य सेवामा सहज पहुँच र सेवाप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि एम्बुलेन्स सेवालाई अझ व्यवस्थित, प्रभावकारी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया