
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले आर्थिक वर्ष २०८२/८३ मा पशु स्वास्थ्य, उत्पादन वृद्धि तथा व्यावसायिक पशुपालन प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा ८७.८३ प्रतिशत भारित र ८५.९५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ भने सञ्चालन गरिएका ४२ कार्यक्रममध्ये ४१ कार्यक्रमको ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् । यो प्रगति गण्डकी प्रदेशका ११ वटै जिल्ला मध्ये उत्कृष्ट रहेको छ ।
हालै पोखरामा सम्पन्न मन्त्रालयको बार्षिक प्रगति समिक्षामा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका ११ वटै जिल्ला कार्यालयले गरेको प्रस्तुतीमा पर्वत अब्बल देखिएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पर्वतमा गत आर्थिक वर्षमा बजेट बिनीयोजन भएका सत्प्रतिशत कार्यक्रम पुर्ण रुपमा सप्म्न्न भएका छन् ।
पर्वत जिल्लाका ३६ हजार एक ३७ घरधुरीमध्ये २३ हजार दुई सय १७ परिवार अर्थात् ६४.२५ प्रतिशत घरधुरी पशुपालन व्यवसायमा आबद्ध रहेका छन् । जिल्लामा दूध र मासुको उत्पादन आवश्यकताभन्दा बढी रहेको भए पनि अण्डा उत्पादनमा सामान्य कमी रहेको छ ।
कार्यालयवाट गत आर्थिक वर्षभर सम्पादन गरिएका यी कार्यक्रमले जिल्लामा महामारीजन्य पशुरोग नियन्त्रणका साथै कृषकहरुलाई ब्यावसायिक बनाउँदै पशु पालन मार्फत जिल्लामा आर्थि समृद्धि हासिल गर्न महत्वपूर्ण योगदान पुर्याएको कार्यालय प्रमुख श्रेष्ठको दाबी छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया