SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उदघाटन

    पोखरा । पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा. आरजु राणा...बाँकी

    नेपाली सिनेमा ‘शिवांश: च्याप्टर -१’ को छायांकन सकियो

    उजाड शिशिर, पोखरा ।नेपाली कथानक चलचित्र ‘शिवांश: च्याप्टर–१’को छायांकन सकिएको छ। सुटिङ थालेको ३६ औं दिनमा सम्पुर्ण छायांकन सकिएको निर्माता अञ्जान केसीले जानकारी दिए। जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा फिल्मको शुभ मुहुर्त...बाँकी

    बागलुङको भैरवस्थना मन्दिरमा भेटी संकलनमा वृद्धि

    पर्वत । सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन...बाँकी

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

    चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ । पाँच सय जना अट्ने रिसोर्टको मुख्य हल तथा रिसेप्सनमा आगो लागेको हो । आगलागीबाट मुख्य...बाँकी

    पैयुँ गाउँपालिकाले आफ्नै फार्मेसी संचालनमा ल्याएसँगै बिरामीलाई राहत

    पर्वत ।पर्वत जिल्लाको पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो। फार्मेसी सञ्चालनमा आएसँगै अब स्थानीयवासीले जटिल खालका औषधि किन्न...बाँकी

    सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

    अजय मिश्र ,सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको कार्यपालिका बैठकले...बाँकी

    कुश्मामा लाखे नाच देखाउने क्रममा दुई समूहबीच झडप, एक जना घाइते

    फाईल तस्बीर पर्वत। कुश्मा बजारमा लाखे नाच देखाउने क्रममा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ। नागपञ्चमीका अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि कुश्मा नगरपालिकामा लाखे नाच आयोजना गरिएको थियो। कुश्मा नगरपालिका–५ स्थित लोकतान्त्रिक...बाँकी

    गुल्मीको धुर्कोटमा १० वर्षीय बालक मृत फेला

    गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । स्थानीय राम बहादुर सुनारका छोरा अनमोल सुनार मंगलबार बिहान १० बजेतिर...बाँकी

    काँचो स्याउ टिप्न जुम्लाका किसानलाई प्रतिबन्ध

    जुम्ला । जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ पछि मात्र स्याउ टिप्न आग्रह गरेको हो । कोही कसैले सूचना विपरीत काँचो स्याउ टिपेको पाएमा वा...बाँकी

    मोदी गाउँपालिका पहिरो पीडितलाई पर्वतका लायन्स क्लबहरुद्वारा सहयोग हस्तान्तरण

    पर्वत।पर्वतको मोदी गाउँपालिका- ३,देउराली लाङ्दी पहिरो पीडितलाई पर्वतका लायन्स क्लबहरुले नगद सहित खाद्यान्न सहयोग गरेका छन् । घर माथिबाट आएको पहिरोले घर पुरिँदा पहिरोमा पुरिएर मृत्यु भएका छबिलाल विश्वकर्मा र उहाँकि पत्नी बिष्णुमती विश्वकर्माको परिवारलाई...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं