
१कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
३फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
४दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
८पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०फेरि किन भयो ग्यास अभाव ?
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
गोविन्द रिजाल,पर्वत। पर्वत उधोग वाणिज्य संघको स्वर्ण जयन्तिको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय औधोगिक व्यापार मेला तथा आठौ पर्बत महोत्सबमा आयोजित गण्डकी प्रदेश अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको पहिलो सनसनी पूर्ण सेमिफाइनल खेलमा कुश्मा नगरपलिकालाई ३-२ को सेटमा पराजित गर्दै गलकोट सुजाता होटल फाईनलमा प्रबेश गर्यो ।
कुश्मा बजारस्थित बडागाउँचौरको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनलमा गलकोट सुजाता होटलले पहिलो सेट २५-२० ले आफ्नो पोल्टामा पर्दा दोस्रो सेट कुश्मा नगरपलिकाले २५-२३ ले जित्यो तेस्रो सेट फेरी गलकोट सुजाता होटलले २५-२१ले जित निकाल्दा चौथो सेटमा कुश्मा नगरपलिकाले २५-२३को जित निकाल्दै खेलमा फर्कियो तर अन्तिम सेटमा भने उत्कृस्ट खेल पस्कदै गलकोट सुजाता होटलले १५-१२ को जित निकाल्दै फाईनलमा आफ्नो स्थान सुरक्षित बनायो ।
त्यस्तै आज भएको दोस्रो सेमिफाइनल बिरुवा गाउँपालिका,स्याङ्गजा र फलेबास नगरपालिका,पर्बत बीच भएको निकै घम्साघम्सी खेलमा ३-० को सोझो सेटमा फलेबास नगरपालिका,पर्बतलाई हराउदै बिरुवा गाउँपालिका,स्याङ्गजाले फाईनलमा गलकोट सुजाता होटल संग को भिडन्त पक्का गर्यो । बिरुवा गाउँपालिका,स्याङ्गजाले पहिलो सेट २५-१७ दोस्रो सेट २५-२३ र अन्तिम सेट २५- १३ ले जित निकाल्दै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाईनलखेल भोली हुने छ ।
बेस्ट अफ फाईप लिगकम नकआउट चरणमा खेलाएको खेलमा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,२२,२२२/ (दुईलाख बाईसहजार दुईसय बाईस रुपयाँ ,सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,११,१११/ (एकलाख एघारहजार एकसय एघार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ५५,५५५/ (पचपन्न हजार पाँचसय पचपन्न रुपयाँ ,सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना टिमलाई पनि २२,२२२/ (बाईस हजार दुईसय बाईस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ साथै उत्कृस्ट विधाहरु पनि रहेको महोत्सवका खेलकुद संयोजक प्रदिप तिमिल्सिना हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया