
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा । गायक चेतन राईको नयाँ गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । राष्ट्र भावले ओत पोत भएको यो गीत एक कार्यक्रमकाबीचमा सार्वजनिक गरिएको हो । भाषा आयोगको सदस्य पूर्व उपसचिव समेत रहेकी साहित्यकार उषा हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, नेपाल सङ्गीत कल्याण कोषको अध्यक्ष गायक तथा सङ्गीतकार रमेश पाठक, राप्ती समाज काठमाडौँ अध्यक्ष गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्य, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल, सञ्चारकर्मी गीता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
उनीहरूले गीत र भिडियोमा गरिएको मेहनत सहित राईको साङ्गीतिक यात्राको बारेमा बोलेका थिए । गायक राईको जन्मथलो सल्यानमा छायाङ्कन भएको यो गीत राईको नयाँ एलबम ‘स्पिड’मा समावेश गरिएको छ ।
गायक राईकै सङ्गीतमा तयार भएको गीत गीतकार प्रतिष्ठान नेपालका कार्यसमिति सदस्य समेत रहेका पोखराका पत्रकार राजाराम पौडेलले रचना गरेका हुन् । लकडाउन १२० गीति सङ्ग्रह पाठकमाझ पस्केका पौडेलका साना बाबु नानी, हामी गीत गाउँछौँ गीत सार्वजनिक भइसकेका छन् । सबिर कार्कीले एरेन्ज गरेको गीत मिक्सिङ एण्ड मास्टरिङ गोविन्द सोनीले गरेका हुन् ।
गीतको भिडियो समेत आकर्षक बनेको छ । भिडियोमा चेतन राई सहित प्रविण पुरी, सागर बसेल, अनिता पराजुली, समीक्षा पौडेल, रिता अछामी, सुमी लामाले अभिनय गरेका छन् । बाल कलाकारको रुपमा चिरायु विक्रम राई र चाहना राई भिडियोमा रहेका छन् । गायक राईले निर्देशन गरेको भिडियोको सह निर्देशन प्रविण पुरी, सम्पादन राज धामी, सिनेमेट्रोग्राफरको रुपमा सविन तिमिल्सिना र ड्रोन सटमा योगराज विश्वकर्माले साथ दिएका छन् ।
सल्यान जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उनलाई त्यस समयमा परिचित गरायो ।
त्यसपछि सन् २०१५ म दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम ‘स्टेप’ उनले पस्केका थिए । एकपछि अर्को साँगीतिक कोसेली पस्केका उनी देश तथा विदेशका कार्यक्रममा समेत व्यस्त हुन थालेका छन् । ‘स्पीड’ उनको चौथो एलबम हो ।
गीतको भिडियो राईले आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट सार्वजनिक गरेका छन्। सेकाइ इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको भिडियो हेरेर प्रतिक्रिया दिन गायक राईले आग्रह गरेका छन् । गीतमा देशको कला संस्कृति र जन्मभूमि प्रतिको स्नेहलाई प्रस्कन खोजिएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया