
१कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
३फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
४दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
८पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०फेरि किन भयो ग्यास अभाव ?
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
गोबिन्द रिजाल,पर्बत। पर्वत उधोग वाणिज्य संघको स्वर्ण जयन्तिको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय औधोगिक व्यापार मेला तथा आठौ पर्बत महोत्सबमा आयोजित गण्डकी प्रदेश अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको तेस्रो स्थानको लागि भएको कुश्मा नगरपलिका र फलेबास नगरपालिका बिच भएको भिडन्तमा कुश्मा नगरपालिकाले ३-१ को सोझो सेटमा बाजी मारेको छ।
यो जितसंगै कुश्मा नगरपालिकाले नगद ५५,५५५/ (पचपन्न हजार पाँचसय पचपन्न रुपयाँ) ,सिल्ड मेडल र प्रमाणपत्र हात पार्यो भने सान्त्वना भएको फलेबास नगरपालिकाले पनि २२,२२२/ (बाईस हजार दुईसय बाईस रुपयाँ) सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
तृतीय स्थानको लागि भएको रोमान्चक भिडन्तमा कुश्मा नगरपालिकाले पहिलो सेट २७-२५ ले जित्यो भने दोस्रो सेटमा उत्कृस्ट पुनरागमन गर्दै फलेबास नगरपालिकाले २५-११ को जित निकाल्दै खेलमामा फर्कियो तेस्तै तेस्रो सेट कुश्मा नगरपालिकाले २५-१४ले जित निकाल्यो भने अन्तिम सेट पनि २५-२० ले कुश्मा नगरपालिकाले जित निकाल्दै तेस्रो स्थान हासिल गर्न सफल भयो । फाईनलखेल पनि बिरुवा गाउँपालिका,स्याङ्गजा र गलकोट सुजाता होटल बिचको भिडन्त आजै हुने महोत्सवका खेलकुद संयोजक प्रदिप तिमिल्सिना हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया