
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
गोबिन्द, पर्बत । पर्वत उधोग वाणिज्य संघको स्वर्ण जयन्तिको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय औधोगिक व्यापार मेला तथा आठौ पर्बत महोत्सबमा आयोजित गण्डकी प्रदेश अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा आज सातौ दिनमाभएको पहिलो खेल जैमिनी नगरपालिका, बाग्लुंग र बिरुवा गाउँपालिका स्याङ्गजा बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा जैमिनी नगरपालिका बाजी मार्यो ।
बेस्ट अफ फाईपमा भएको खेलमा पहिलो सेट जैमिनी नगरपालिका २५-१८ ले जितेको थियो भने दोस्रो सेट बिरुवा गाउँपालिकाले २६-२४ ले जित्यो त्यस्तै तेस्रो सेट फेरी जैमिनी नगरपालिकाले २५-२२ ले जित्न सफल भयो भने चौथो सेट जैमिनी नगरपालिकाले २६-२४ को उत्कृष्ट जित निकाल्दै जैमिनी नगरपालिका बिजयी भयो ।
त्यस्तै आजै भएको दोस्रो खेलमा फलेबास नगरपालिका र मोदी गाउँपालिका बीच भएको खेलमा ३-१ को सोझो सेटमा हराउदै फलेबास नगरपालिकाले जित्न सफल भयो । मोदी गाउँपालिकालाई निकै रोमान्चक पहिलो सेट १८-२५ र दोस्रो सेट पनि २२-२५ ले आफ्नो पक्षमा पारे पनि तेस्रो सेट मोदी गाउँपालिकाले २५-१७ ले जित निकाल्दा चौथो सेटभने फलेबास नगरपालिकाले उत्कृष्ट खेलखेल्दै २५-१९ को जित हासिल गर्यो । साथै आज भएको तेस्रो तथा अन्तिम खेलमा कुश्मा गंगटेले गलकोट नगरपालिका लाई ३-० को सोझो सेटमा हराउदै जित निकाल्यो । कुश्मा गंगटेले पहिलो सेट २५-२३ र दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-२१ को सोझो सेटमा जित हासिल गर्यो ।

प्रतिक्रिया