
१कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
३फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
४दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
८पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०फेरि किन भयो ग्यास अभाव ?
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पोखरा। पोखरा जेसिज वर्ष २०२६ को पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। पोखरा जेसीज बर्ष २०२६ का लागि निर्वाचित तथा मनोनित पदाधिकारीको पदस्थापना सँगै जेसिज बर्ष २०२६ का निर्वाचित अध्यक्ष जेसी सुमन पहारीलाई बर्ष २०२५ का अध्यक्ष भाईराज राना मगरले सपथ ग्रहणसंगै पिन तथा चेन हस्तान्तरण गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिस वर्ष २६ का अध्यक्ष सेनेटर जीवन कार्की रहेका थिए। कार्यक्रममा जेसिस आस्थापाठ जेसी पवित्र अधिकारी सर्जीले राखेकी थिइन् भने स्वागत जेसि सरोज पौडेलले गरेका थिए ।
त्यसैगरी कार्यक्रममा अतिथि नेपाल काङ्ग्रेस कास्की जिल्ला सभापति किशोरदत्त बराल, नेकपा एमालेका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री, चेम्बर अफ कमर्स पोखराका अध्यक्ष उमराज बास्तोला, पोखरा उद्योग बाणिज्य संघका महासचिव शोभा गौतम, नेपाल जेसिज बर्ष २०२६ का पोखरा जेसिजका लागि निरूपिप उपाध्यक्ष आरोग्य श्रेष्ठ, निरूपित कार्यकारिणी उपाध्यक्ष स्वपना पौडेल भण्डारी मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरूङ नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मनिराज लामिछाने लगायत स्थानीय जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन पोखरा जेसिज बर्ष २०२६ का महासचिव सञ्जय पौडेलले गरेका थिए ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया