SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    पर्वत जिल्लाको देविस्थानमा भाद्र ६–७ गते दोश्रो बृहत् तीज मेला हुने

    पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा आगामी भाद्र ६ र ७ गते “दोस्रो बृहत् तीज मेला–२०८२” भव्य रुपमा आयोजना हुने भएको छ। नव प्रतिमा महिला विकास बचत तथा ऋण सहकारी संस्था...बाँकी

    कुश्मास्थित बैशाली सहकारीको १८ करोड हिनामिना, १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

    पर्वत । पर्वतको कुश्मास्थित बैशाली कृषि सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा बचतकर्ताको १८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारी रजिस्ट्रारको कार्यालय, पोखराले रकम हिनामिनामा संलग्न भएको अभियोगमा संस्थाका व्यवस्थापक, सञ्चालकसहित...बाँकी

    कार्यक्रमबाट बचेको रकम आर्वाका ३ सामुदायिक विद्यालयलाई हस्तान्तरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ वटा विद्यालयलाई हस्तान्तरण गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल...बाँकी

    पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले आर्जन गरेको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको भन्दै...बाँकी

    जापानीज नागरीकद्धारा फलेवासको लिमिठाना माध्यमिक विद्यालयलाई पाँच लाख रुपैँया नगद सहयोग

    रामचन्द्र भुसाल,फलेवास। जापनीज नागरीक डा। एकलो हाकामाताले पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमिठाना माध्यमिक विद्यालयलाई पाँच लाख रुपैँया नगद सहयोग प्रदान गरेका छन् । आफ्नो कामको शिलशिलामा नेपाल आएका एकलोले बुधबार काठमाण्डौमा विद्यालयम व्यवस्थापन...बाँकी

    ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि, जलजलामा चार वटा बङ्गुर मरे

    पर्वत । सुँगुर, बङ्गुर र बँदेलमा भाइरसका कारण लाग्ने अति सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि देखिएको छ।जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार वटा बङ्गुरहरू मरेका र तिनीहरूको लक्षण ‘अफ्रिकन...बाँकी

    आगामी भाद्र १० गते पाङमा खुल्ला तीज गीत प्रतियोगिता हुने

    पर्वत। पर्वतको कुश्मा नगरपालिका–१ पाङमा पनि महिला दिदीबहिनीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पाङ युवा क्लबको आयोजनामा आगामी भाद्र १० गते खुल्ला तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ । लाखे लगाउने डाँडा (पार्वती चौर)मा...बाँकी

    धानमा ‘फूट रोट’ र ‘ब्लास्ट’ रोगको प्रकोप बढ्दै गएर फलेवासका कृषक चिन्तामा

    पर्वत। जिल्लाको फलेवास नगरपालिका- ६ देवीस्थानका लाल बहादुर कुँवरले लगाएको जेठोबुढो धानको बिरुवा धमाधम मर्न थाले। धानको बिरुवाको जराबाट सेतो धमिरो र रातो कमिलोको प्रकोप भएको जस्तो उनलाई लाग्यो। गह्रामा पानी नभएको वेलामा झनै प्रकोप...बाँकी

    पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बीच शैक्षिक समझदारी

    पोखरा, ।पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख...बाँकी

    पौडेल बंश महासंघद्वारा जेष्ठ नागरिक सम्मानित, सबै पौडेल बन्धुलाई समेट्ने महासंघको उद्घोष

    शिशिर पौडेल,पोखरा ।पौडेल बंश महासंघले विभिन्न क्षेत्रमा योगदान पुुर्याएका विभिन्न क्षेत्रका पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । महासंघ केन्द्रीय समितिको पोखरामा जारी पुर्ण बैठकका अवसरमा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा.पवित्रमणि पौडेल,...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं