
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत,।असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ ।पर्वतको विहादी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता गरेको हो । गाउँपालिकाले सुचना जारी गर्दै उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरु तत्काल सम्झौता गर्न आग्रह गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्विकृत कार्यक्रम अनुसार वडा तहमा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुको सम्झौता तथा खाता सञ्चालन गर्नको लागि ताकेता गरिएको प्रमुख प्रशासकिय अधिकृत थमनबहादुर रेश्मीले जानकारी दिनुभयो ।
आगामी फागुन १५ गते भित्र आवश्यक कागजातहरु सहित सम्झौताका लागि कार्यालयमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई उपस्थित हुन समेत पालिकाले आग्रह गरेको छ । समयमै सम्झौता भएर काम शुरु नगरे बजेट फ्रिज हुने र योजनाहरुको पारदर्शिता तथा गुणस्तरीय समेत नहुने भएकाले पालिकाले ताकेता गरेको उहाँको भनाई छ ।
पालिकाबाट स्वीकृत भएका योजनाहरु आर्थिक वर्षको अन्त्यमा सम्झौता हुने र वर्षायाम शुरु हुने बेला हतार हतारमा गणस्तर हिन काम गरि फछ्र्यौट गरेर भुक्तानी लिने प्रचलन बढ्दै गएपछि अहिलेदेखि नै ताकेता गरिएको हो । पालिकाले रु.१० लाख सम्मका योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्दै आएका छ ।
सडक, खानेपानी, सिंचाईका साना योजनाहरु, सामुदायिक भवन, गोरेटो, घोडेटो बाटो, पदमार्ग लगायतका साना लागतका योजनाहरु उपभोक्ता समिति मार्फत गरिदैँ आएको छ । यस्ता योजनाहरु झण्डै १ सयको हाराहारीमा रहेका छन् । प्रमुख प्रशासकिय अधिकृत रेश्मीका अनुसार योजना सम्झौताका लागि आउँदा उपभोक्ता समितिको निर्णयको प्रतिलिपी, वडा कार्यालयको सिफारिस पत्र, पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, बैंक खाता खोल्ने पदाधिकारीहरुको विवरण, निर्माण उपभोक्ता समितिको छाप लगायत ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा बिनीयोजित बजेटको सहि कार्यान्वयन र नागरिकका आवश्यकता र चाहाना पुरा गर्नका लागि गाउँपालिका सक्रिय रहेको उपाध्यक्ष मिना शर्मा तिवारीले बताउनुभयो । उहाँले सत्प्रतिशत योजना सम्पन्न गर्नेगरी गाउँपालिकाले सक्रियता बढाएको पनि बताउनुभयो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया