
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । पर्वत जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा निर्वाचन आचारसंहिता, निर्वाचनको तयारी तथा समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पर्वत जिल्लाका सञ्चारकर्मी, सुरक्षानिकाय तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पाैडेलले निर्वाचन आचारसंहिता सबैले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो। उहाँले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो।
त्यसैगरी, पर्वतका निर्वाचन अधिकृत बुदिराम उपाध्यायले निर्वाचनको तयारीबारे जानकारी गराउँदै मतदाता शिक्षा, मतदान केन्द्र व्यवस्थापन, निर्वाचन सामग्री ढुवानी तथा कर्मचारी परिचालनका कामहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले निर्वाचनलाई विश्वसनीय र पारदर्शी बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले निर्वाचन सुरक्षाका लागि आवश्यक सुरक्षा योजना तयार भइसकेको जानकारी दिँदै मतदान केन्द्र, निर्वाचन सामग्री तथा मतपेटिकाको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिने बताउनुभयो। उहाँले निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले निर्वाचन आचारसंहिता, सूचना प्रवाह तथा सुरक्षा व्यवस्थासम्बन्धी जिज्ञासा राखेका थिए। कार्यक्रमले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र सफल बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया