
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
सचिन्द्र श्रेष्ठ । पर्वत समाज यूएईको अध्यक्षमा सर्बसम्मत पूर्ण भुसाल निर्वाचित भएका छन ।यूएईमा सक्रिय पर्बत समाज यूएईले आफ्नो साँतौ अधिवेशन दुबईमा रहेको जयाज किचन रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ।
आईतबार १ ,फेब्रुअरीमा सम्पन्न भएको पर्वत समाज यूएईको अधिवेशनले अध्यक्ष सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित कार्यसमितिको वरिष्ठ-उपाध्यक्षमा हरी प्रसाद शर्मा, प्रथम उपाध्यक्ष किशन पुलामि मगर सहित चार जना उपाध्यक्ष र महिला उपाध्यक्षमा रुपा कुमारी अधिकारी निर्वाचित भएका छन ।
सो अधिवेशनबाट महासचिवमा जीब नाथ शर्मा, सचिवमा रमेश तिवारी र संजिब अधिकारी निर्वाचित भएका छन भने कोषध्यक्षमा नबीन थापा र सह कोषाध्यक्षमा नारायण अधिकारी निर्वाचित भए, त्यसैगरि यस पटक देखि पालिका स्तरीय संयोजक समेत चयन गर्दै ५१ सदस्यहरू निर्वाचित भएका छन ।
उक्त अधिवेशनको उदधाटन गर्दै उप–महावाणिज्य दूत, नेपाली महावाणिज्य दूतावास, दुबई, युएईका कृष्ण प्रसाद चापागाईंले आफू जन्मेको ठाऊ र समाजका लागि आफूहरू विश्वको जुनसुकै मूलकमा रहेपनि आफ़नो सिप र क्षमताले भ्याएसम्म सहयोग पुर्याउनु पर्नेमा सम्पुर्ण पर्बतेलीले बिशेष जोड दिनु पर्ने बताए ।
अधिबेसन कार्यक्रममा पर्बत बाट रोजगारीको सिलसिलामा आएका एक जना घाइतेलाई समाज देखि आर्थिक सहयोग समेत हस्तांतरण गरिएको थियो।
त्यसैगरी, विशिष्ट अतिथि पर्बत समाज युएईका संरक्षक श्री मोहन शर्मा ,आजीवन सदस्यहरू तथा साधारण सदस्यज्यूहरूको सक्रिय सहभागिता रहेको थियो।
अधिबेशनमा एनआरएन यूएई, नेपाली समाज यूएई,स्याङ्गजा समाज यूएई, मोना यूएई लगायतका संघ संस्थाले नव निर्बाचित पदाधिकारीलाई बधाई तथा शुभकामना मन्तब्य दिएका थिए ।
पर्बत समाज युएईलाई यहाँ सम्म आइपुग्न नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूले पुर्याउनु भएको योगदान, सेवा र समर्पणको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।
समाजका अध्यक्ष तिलक सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा सन् २०१३ देखि मणि भुर्तेलको संयोजकत्वमा पर्बत समाज यूएई गठन भएको हो


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया