
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासका लागि नेकपा एमालेको एकल बहुमत आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा आयोजित नेकपा एमाले झापा-काठमाडौं सम्पर्क कमिटीको निर्वाचन विशेष भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।अध्यक्ष ओलीले देश बनाउने भिजन र क्षमता एमालेसँग मात्र रहेको दाबी गरे।
उनले भने, ‘सुशासन भनेको शान्ति सुरक्षा हो, भयरहित वातावरण हो। तर आज नागरिक त्रसित छन्, ढुक्कले सुत्न सक्ने अवस्था छैन। व्यवसायी र सर्वसाधारणमा निराशा छाएको छ।’
उनले वर्तमान सरकारले जनतालाई सेवा सुविधा दिन नसकेको र विकास निर्माण ठप्प प्रायः भएको टिप्पणी गरे।
आफ्नो नेतृत्वको सरकारको पालामा देशले विकासको गति लिएको ओलीको दाबी थियो। उनले नाकाबन्दीको सामना गर्दै चीनसँगको नाका खुलाएको, तुइन विस्थापन गरेको, सडक सञ्जाल विस्तार गरेको र सामाजिक सुरक्षाको क्षेत्रमा ऐतिहासिक काम गरेको स्मरण गरे।
‘हामीले ९ महिना र पछि साढे ३ वर्ष सरकार चलाउँदा असाधारण विकास गर्यौँ,’ ओलीले भने, ‘तर अहिलेको सरकारले ती कामहरूलाई निरन्तरता दिन सकेन, देशलाई संकटतर्फ धकेल्यो।’
उनले एमाले विरुद्ध चौतर्फी घेराबन्दी भए पनि एमाले कमजोर नभएको र जनताको साथ रहेसम्म कसैले हराउन नसक्ने जिकिर गरे। कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई काठमाडौंमा मात्र नबसी आफ्नो निर्वाचन क्षेत्र र गाउँमा गएर संगठन विस्तारमा लाग्न निर्देशन समेत दिए।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया