
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत ।पर्वतको कुश्मा नगरपालिकाले शैक्षिक सत्रको अन्त्यमा सञ्चालन गर्दै आएको पालिका स्तरीय वार्षिक परीक्षा यस वर्ष पनि सबै विद्यालयमा एकै मितिमा एकै प्रश्नपत्रमार्फत सञ्चालन गर्ने तयारी सुरु गरेको छ ।
मंगलबार बसेको नगर स्तरीय वार्षिक परीक्षा समितिको बैठकले कक्षा ४ देखि ९ र कक्षा ११ सम्मको वार्षिक परीक्षा आगामी चैत ८ गतेदेखि १७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा परीक्षा एकरूपताका साथ सञ्चालन गरिनेछ । नगर शिक्षा शाखाका अनुसार कक्षा ४ देखि ९ सम्मका विद्यार्थीका लागि परीक्षा तालिका गर्ने तयारी भइरहेको छ । कक्षा ११ को परीक्षा भने आगामी जेठ महिनामा सञ्चालन हुने छ ।
कक्षा ८ को परीक्षा भने आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) समितिले सञ्चालन तथा व्यवस्थापन गर्दै आएकोले सो कक्षाको परीक्षासम्बन्धी निर्णय हालसम्म नभएको परीक्षा समितिले जनाएको छ । कक्षा ८ को परीक्षा सञ्चालनका लागि चाँडै बैठक बोलाई निर्णय गरिने नगर स्तरीय वार्षिक परीक्षा समितिका संयोजक तथा कुश्मा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा ८ को उत्तरपुस्तिका परीक्षण कार्य नगरपालिकामै गरिनेछ । त्यस्तै कक्षा ४, ५, ६, ७ र ९ को उत्तरपुस्तिका परीक्षण भने सम्बन्धित विद्यालयमै गरेर नतिजा EMIS प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले परीक्षा मर्यादित, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अघि बढाइसकेको जनाएको छ ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया