
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सप्ताहब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै शुक्रवार सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलव्ध गराउन गण्डकी प्रदेश सरकार गम्भिर रहेको बताउनुभयो । उहाँले आफु मन्त्री भएपछि प्रदेश अन्तर्गतका सवै अस्पतालहरु स्तरोन्नती भएको र सेवा सुविधाका हिसावले समेत सुविधा सम्पन्न भएको बताउँदै अझै केहि स्थानमा जनशक्ति अभाव रहेकाले यसको व्यवस्थापन समेत छिटै गरिने बताउनुभयो ।
उहाँले स्वास्थ्य नै नागरिकको सवैभन्दा महत्वपुर्ण सरोकारको विषय रहेको बताउँदै उहाँले जिल्लामै सवै प्रकारका उपचार सेवा उपलव्ध हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाठकले संघीय सरकारले पनि स्वास्थ्य क्षेत्रको बजेट र दायरालाई फराकीलो बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख ज्ञानप्रसाद अर्याल, पर्वत अस्पतालका निवर्तमान अध्यक्ष शंकर गिरी, कुश्मा नगरपालिकाका प्रवक्त लालकृष्ण बास्तोला, लायन्स क्लव अफ पर्वतका पुर्व अध्यक्ष बसन्तकुमार कर्माचार्य लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रदेश अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले अस्पतालका सेवाहरु, उपलव्धि र चुनौतीहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रदेश अस्पताल पर्वत व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर परियार शिवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विशाल गिरीले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी, डाक्टर, विभिन्नप्रतियोगितामा उत्कृष्ट बनेका कर्मचारी र सहयोगी निकायहरुलाई सम्मान समेत गरिएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया