
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । जिल्लाको जलजला गाउँपालिकाले “उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम–२०८२” अन्तर्गत गाउँपालिकाका उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ ।
आइतबार गाउँपालिकाको सभा हलमा आयोजना भएको कार्यक्रममा गाउँपालिकाका विद्यालयहरूमा कार्यरत शिक्षक तथा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन, लगनशीलता र निरन्तर योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो । शिक्षाको गुणस्तर अभिवृद्धि र स्थानीय पाठ्यक्रमको प्रवद्र्धन कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो ।
कार्यक्रमअन्तर्गत विद्यालयगत शैक्षिक नतिजाको समग्र विश्लेषण, स्थानीय पाठ्यपुस्तक “हाम्रो जलजला” (कक्षा १–८) को औपचारिक विमोचन, उत्कृष्ट शैक्षिक पुरस्कार वितरण, दीर्घसेवा पदक प्रदान तथा सेवा निवृत्त शिक्षकहरूको सम्मान गरिएको छ । साथै शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई विशेष सम्मान समेत गरिएको छ । कार्यक्रमले शिक्षक तथा विद्यार्थीहरूको मनोबल उच्च बनाउँदै शिक्षामा प्रतिस्पर्धात्मक भावना, उत्तरदायित्व र गुणस्तरप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ । यस किसिमका कार्यक्रमले स्थानीय तहमा गुणस्तरीय, समावेशी र दिगो शिक्षा विकासप्रतिको प्रतिबद्धता थप मजबुत हुने अपेक्षा गरिएको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया