
१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्बत। हिजोबाट माल्दिभ्समा सुरु भएको काभा लिग महिला च्याम्पियनसिपमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३-१ ले हराउँदै विजयी सुरुवात गरेको छ। साविक विजेता समेत रहेको पुलिसले पहिलो सेट ३०-२८ ले आफ्नो बनाउदा दोस्रो सेट भने २१-२५ ले हुमो भिसी लाई सुम्पियो निकै कडा प्रतिस्पर्धामा तेस्रो र चौथो सेट २५-२१ र २५-२३ ले हराउदै पुलिसले बिजयीसुरुवात गर्यो । काभा क्लब च्याम्पियनसिपका नाममा पहिलो संस्करण जितेको पुलिस यसपटक समूह ‘बी’ मा छ । पुलिसले शुक्रवार इरानको फुलाड एमएससँग र समूह चरणको अन्तिम खेल आयोजक माल्दिभ्सको हुर्रा सिसीसँग खेल्नेछ।
समूह ‘ए’ मा माल्दिभ्सको क्लब हुम्को, श्रीलंकाको हिर्दारामानी एससी र काजकिस्तानको तुरान एफसी छन्। राउन्ड रोबिन लिगपछि समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। पुलिसले उपाधि रक्षाका लागि टोलीलाई मजबुत बनाउने क्रममा ३ खेलाडीलाई अनुबन्ध गरेको छ। टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबकी सलिना श्रेष्ठ र सुमित्रा रेग्मी तथा एभरेष्टकी मिना सुनारलाई टोलीमा समेटेको छ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया