SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    अर्थमन्त्री पौडेललाई ४ बुँदे ध्यानाकर्षण पत्र ,कोरला नाकासम्मको सडक कालोपत्र गर्न माग

    सुन्दरकुमार थकाली, जोमसोम। राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक आयोजना अन्तर्गत कागबेनी—कोरलानाकासम्म कालोपत्रे सडक विस्तारका लागि उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल समक्ष लिखित माग गरिएको छ । नेकपा एमाले मुस्ताङ—काठमान्डौं सम्पर्क मञ्चको नेतृत्वमा आईतबार अर्थ मन्त्रालयमा कोरला सडक...बाँकी

    रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष स्वर्णिम र रविबीच पुनः भेटवार्ता,

    काठमाडौं। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले भेटेका छन् । आज (सोमबार) उपसभापति वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेसँग भेटवार्ता गरेका हुन् । लामिछाने गत...बाँकी

    बागलुङको जैमिनीमा पिकअपभ्यान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

    बागलुङ । बागलुङमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा...बाँकी

    भोलि १२ बजेसम्म काटिएका उद्योगको लाइन जोड्न मन्त्रिपरिषदको निर्देशन

    काठमाडौं । सरकारले भोलि दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा विजुली जोड्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगको विजुली लाइन जोड्न निर्देशन दिने निर्णय गरेको एक मन्त्रीले जानकारी...बाँकी

    महिला समाजसेवा पुरस्कार पद्मादेवी शर्मालाई प्रदान

    शिशिर उजाड पोखरा । यस वर्षको महिला समाजसेवा पुरस्कार पोखरा १६ वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान गरिएको छ । मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनिय...बाँकी

    रवि लामिछाने जिउँदो रहेसम्म नै पार्टी सभापति : डीपी अर्याल

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म सभापति रहने बताएका छन् । रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा आइतबार अर्यालले रास्वपाले अर्को सभापतिको कल्पना नरहेको बताएका हुन् ।...बाँकी

    हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न

    पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज (शनिबार) पोखरामा आज सम्पन्न भएको हो । संस्थाको...बाँकी

    ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक पोखरामा विमोचन, नारायणगोपालको जीवनीमा चलचित्र बनाउने

    पोखरा। स्वरसम्राट नारायण गोपालको जीवनी सम्बन्धि पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा विमोचन गरिएको छ । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र...बाँकी

    ओलीले सिन्को भाँचेका छैनन्, मैले गरेको काम पनि आफैंले गरेको भने : प्रचण्ड

    काठमाडौं  ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितमा सिन्को नभाँचेको टिप्पणी गरेका छन् । https://youtu.be/qYmb5HdkPhM?si=UhwhT4CHle3PPvk6 आज (शनिबार) मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै उनले...बाँकी

    मानव तस्करी होस् कि सहकारी ठगी , गल्ती गर्नेले सजाय भोग्नुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । शनिबार फेसबुकमा एक स्टाटस लेख्दै उनले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं