
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत। स्वदेशमा कुनै सम्भावना नदेखेर दैनिक हजारौको संख्यामा युवाहरु पलायन भैरहेको अवस्थामा पर्वतका दुई युवाले दुई करोड भन्दा बढि लगानी गरेर सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा सुविधा सम्पन्न पर्वत स्केट पार्क सुरुवात गरेका छन्।
लामो समयदेखि खेल क्षेत्रमा सक्रिय बनेका मोदी गाउँपालिकाका लक्ष्मण श्रेष्ठ र कुश्माका जगदीश सुवेदीले स्केट पार्क संचालनमा ल्याउनुभएको हो । दुवैजना भलिबलको राष्ट्रिय खेलाडीको रुपमा समेत सक्रिय रहँदै आउनुभएको छ ।
पछिल्लो समय बालबालिका तथा किशोर किशोरीहरुमा मोवाईल र सामाजिक सञ्जालतर्फको लत बढ्दै गएको र यो खेलतर्फ आकर्षण गर्न सकेमा उनिहरुको स्वास्थ्यमा समेत फाईदा पुग्ला भन्ने उद्धेश्यले स्केटपार्क संचालन गरिएको संचालक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । ‘उहाँले धौलागिरि क्षेत्रमै नमुना स्केटपार्क संचालन गरेको सुचनाकेन्द्र डट कम लाई बताउनुभयो ।
पर्वत भलिबल संघका अध्यक्ष रहेका श्रेष्ठ र उपाध्यक्ष रहेका सुवेदीले आफुहरु पनि खेल क्षेत्रमै लागेकाले नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षण गर्ने उद्धेश्यले ठुलो लगानी गरेर स्केटपार्क खोलिएको बताउनुभयो । स्केटपार्कमा सानो देखि ठुलो उमेरका मानिसहरुले स्केटिङ्ग गरेर मज्जा लिन सक्ने भएका छन् ।
मोबाईल, टिभी लगायतका बस्तुहरुतर्फ बालबालिकाहरुको लत बढ्दा अभिभावकहरु समस्यामा पर्दैै आएका छन् । यसले कम्तीमा दिनको दुईर तीन घण्टा मोवाईलवाट बाहिर राख्न सकिन्छ कि भन्ने हाम्रो उद्धेश्य हो संचालक सुवेदीले भन्नुभयो । उहाँले यसले स्वास्थ्य र कलात्मक प्रस्तुतीलाई बढावा दिनका लागि महत्वपुर्ण भूमिका खेल्ने संचालकहरुको विश्वास रहेको छ । पार्कमा एकैपटक ६० देखि ७० जना सम्मले स्केटिङ्ग गर्न सक्ने भएका छन् ।
स्केटिङ्ग पार्कको भोली शुक्रवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीमार्फत उद्घाटन गरेर नियमित संचालन गर्ने तयारी रहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया