
१वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
२विद्यालयलाई शैक्षिक सामग्री सहयोग
३जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
४कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
७ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
११जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
१२जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
१२श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
पर्वत । जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा कुश्मा नगरपालिकाले विद्यार्थीहरु माझ लागू पदार्थ दुब्यर्सनी न्यूनिकरण कार्यक्रम सञ्चालन शुरु गरेको छ । नगरभित्रका बजार क्षेत्रहरुमा लागू पदार्थ दुब्र्यसनीको संख्या बढ्दै गएपछि नगरपालिकाले यसको रोकथामका लागि अभियान सञ्चालन गरेको हो ।
नगरपालिकाले कुश्मा बजारका विभिन्न विद्यालयहरुमा रहेका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरी लागू पदार्थ दुब्र्यसनी न्यूनिकरणका लागि अभिमुखीकरण कार्यक्रमको शुरुवात गरेको हो । अभियान अन्तर्गत विहिबार सदरमुकाम स्थित शिवालय माध्यमिक विद्यालय र नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रमको सञ्चालन गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक निरबहादुर बाँनियाले सहजीकरण गरेका थिए । बाँनियाले विद्यार्थीहरुलाई लागू पदार्थ दुब्यर्सनी नलाग्न अनुरोध गर्दै लागू पदार्थ दुब्र्यसनीले स्वास्थ्यमा पार्ने प्रभावका विषयमा विषयकेन्द्रित छलफल सञ्चालन गरेका थिए ।
शिवालय माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष भविन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा नगर शिक्षा अधिकृत दिपक सुवेदीले विद्यार्थीहरु नै लागू पदार्थ दुब्यर्सनीमा फस्दै जाँदा त्यसले समग्र क्षेत्रमा असर गर्ने धारणा राखे । नारायण माविमा सञ्चालीत कार्यक्रममा विद्यालयका प्रअ प्रकाश रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सोहि अवसरमा शिक्षा अधिकृत सुवेदीले पछिल्लो समय किशोरावस्थाको उमेर देखि नै लागू पदार्थ दुब्र्यसनमा विद्यार्थीहरु लाग्ने गरेको भन्दै यस्तो कुलत कार्यमा नलाग्न विद्यार्थीहरुलाई आग्रह गरे । पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले विद्यार्थीहरु देशको भविश्य भएकाले कुलत कार्यमा नलाग्न आग्रह गरेका थिए । अभिमुखीकरण कार्यक्रमको सञ्चालन पत्रकार गणेश गिरीले गरेका थिए ।
नगरपालिका नगर भित्रका विभिन्न विद्यालयलाई केन्द्रित गरी लागू पदार्थ दुब्यर्सन न्यूनिकरण सम्बन्धि कार्यक्रम सञ्चालन गरीरहेको छ । विद्यालय केन्द्रित अभियानबाट विद्यार्थीहरुमा सचेतना अभिबृद्धि हुने नगर प्रमुख रामचन्द्र जोशीले विश्वास ब्यक्त गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले कलिलो उमेरमा लागू पदार्थ दुब्यर्सनीमा फस्दै जाँदा त्यसले ब्यक्तिको भविश्व अध्यारो हुने भन्दै यस्ता कुलत कार्यमा लाग्नबाट रोक्ने विद्यार्थी स्वयम्, अभिभावक र शिक्षक समेत सचेत रहनुपर्ने धारणा राख्छन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया