SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    असार १५ सम्म देशभरि २० प्रतिशत धान रोपाइँ

    काठमाडौं । यस वर्ष असार १५ सम्म देशभरि २० प्रतिशतभन्दा धेरै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरि २०.३ प्रतिशत धान रोपाइँ भएको हो ।...बाँकी

    धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १४ को समन्वयमा...बाँकी

    महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरीको मनोनयन

    लेखनाथ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आईतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गर्नुभएको छ । गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि...बाँकी

    पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा

    हेमजा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ ।महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता,...बाँकी

    सफल निरमाया दोहोरी सांझको २१औं वार्षिकोत्सवमा चर्चित कलाकारहरूको प्रस्तुति

    पोखरा । पोखराको सांगीतिक र सांस्कृतिक क्षेत्रमा विशेष पहिचान बनाएको सफल निरमाया दोहोरी सांझ एण्ड रेष्टुरेन्ट प्रालिले आफ्नो २१औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित...बाँकी

    एसईईको मौका परीक्षा २९ साउनदेखि

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा...बाँकी

    एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए

    काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजार विद्यार्थीले ३.६ भन्दा धेरै जीपीए ल्याएका छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म ल्याएका हुन् । एसईईको...बाँकी

    आज साँझ ६ बजे एसईईको नतिजा सार्वजनिक हुने

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले...बाँकी

    जन्म दिनमा आस्थाको गीत लोर्कापण

    शिशिर उजाड,पोखरा । गीतकार ममिला पौडेल ‘आस्था’ले जन्म दिनको अवसरमा ‘लाखौँ चोट…..’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।गीतको एक कार्यक्रमका विच गीतकार तथा मुक्तककार रमेश पौडेल, कवि तथा गीतकार बमबहादुर थापा ‘जिताली’ , सङ्गीतकार तथा...बाँकी

    स्थानीय युवाको कुश्माको बान्द्रेवीडि चौर संरक्षणमा चासो

    पर्वत । कुश्मा नगरपालिका वडा न. ६ स्थित एतिहासिक बान्द्रेबुढी चौर सुधार तथा संरक्षण कार्यको थालनी गरिएको छ । बान्द्रेबुढी चौर मोदी खोलाको किनारमा पर्ने एक रमणीय तथा पर्यटकीय सौन्दर्य बोकेको ठाउँ हो । यस...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं