
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
शिशिर उजाड,पोखरा । पोखराको लामाचौरमा रहेको ईन्द्रराज्यलक्ष्मी माविका विद्यार्थीहरुलाई साइबर अपराध सम्बन्धी सचेतना प्रशिक्षण दिईएको छ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१, बगरको आयोजनामा भएको कार्यक्रममा त्यस विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोकाहाले विद्यार्थीहरुलाई साइबर अपराध सम्बन्धी सचेतना प्रशिक्षण प्रदान गर्नुभएको थियो।
उहाँले डिजिटल माध्यममा हुने ठगी, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन सुरक्षा मापदण्ड र कानुनी सजाय र व्यवहारिक विषयमा विस्तृत जानकारी दिनुभयो ।
केन्द्रका अध्यक्ष राम प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक बलबहादुर श्रेष्ठले साईबर सुरक्षाका विषयमा भएको यस्ता कार्यक्रमले विद्यार्थी मात्र नभई समाजलाई नै सुरक्षित बनाउने बताउनुभयो ।
कार्यसमिती सदस्य चित्र बहादुर थापाको संयोजनमा गरिएको सो कार्यक्रममा कार्यसमिती सदस्य तथा संचारकर्मी प्रकाश चन्द्र सपकोटाले स्वागत र सन्चालन सचिव कृष्ण बहादुर तामाङले गर्नु भएको थियो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया