
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । जाडो मौसममा बसाई सरेर आउने आगन्तुक चराहरूको अवस्था पत्ता लगाउन आज शनिबार चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको कुमाल ताल र बीसहजारी तालको सिमसार क्षेत्रमा चरा गणना तथा नियमित बर्डवाचिङ कार्यक्रम सम्पन्न भएको छ। बर्ड एजुकेशन सोसाइटी चितवनले आयोजना गरेको यस कार्यक्रमले तालतलैयाको जैविक विविधता र पानीमा आश्रित चराहरूको संरक्षणमा जोड दिएको छ।
बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष विजय गिरीले यस पटकको गणनाले सिमसार क्षेत्रमा चराहरूको चहलपहल उत्साहजनक देखाएको बताउनुभयो । उहाँले भन्नुभयो जाडो छल्न साइबेरिया, मंगोलिया, तिब्बत लगायतका उत्तरी क्षेत्रबाट हाम्रा तालहरूमा धेरै प्रजातिका चराहरू आइपुगेका छन्। हामीले बाइनाकुलर र टेलिस्कोपको सहयोगमा उनीहरूको सङ्ख्या अभिलेख गरेका छौँ। यस्ता गतिविधिले स्थानीय सिमसार क्षेत्रको संरक्षण र सफाइका लागि जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
सो अवसरमा सस्थाका कोषाधक्ष चन्द्रमणि गौलीले आज को प्रबिधि सामानहरुको ब्यवस्थापन र समंयोजन गर्नु भएको थियो । सस्थाका सचिव प्रकाश चापागाईले आगामी कार्यक्रम को बारेमा सस्थाको आधिकारिक पेज बाट प्रकाशन गरिने बताउनुभयो ।
अध्यक्ष गिरीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै प्रारम्भिक तथ्याङ्कले जैविक विविधता संरक्षणको अवस्थाबारे थप स्पष्ट पार्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाले नियमित रूपमा गर्दै आएको यस महत्त्वपूर्ण बर्डवाचिङ कार्यक्रममा विजय गिरी, चन्द्रमणि गौली,आम्सिस पन्त,कृष्ण थापा लगाएतले सक्रिय रूपमा सहभागिता जनाएका थिए।
सहभागीहरूले कुमाल ताल र बीसहजारी तालको वरिपरि घुमी चराहरूको अवलोकन तथा गणना गरेका थिए। यो गणनाले चितवनको सिमसार क्षेत्रमा कति प्रजाति र कति सङ्ख्यामा जलपक्षीहरू आइपुग्छन् भन्ने यकिन तथ्याङ्क सङ्कलन गर्न मद्दत पुग्नेछ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया