
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
शिशिर उजाड,पोखरा।स्वर्गीय उदयबहादुर बस्नेतको स्मृतिमा संचालित भलिबल पुरस्कार पोखराका भलिबल खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई प्रदान गरिने भएको छ ।
भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा हिमालय क्लव, पोखर १६ बाटुलेचौरले संचालन गरेको सो पुरस्कार यसवर्ष खेलाडी बस्नेतलाई प्रदान गर्न लागिएको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए । बाटुलेचौर निवासी बस्नेत भलिबलका राष्ट्रिय खेलाडी हुन् ।प्रत्येक २ २ बर्षमा प्रदान गरिने पुरस्कार यसअघि सो पुरस्कारबाट भलिबलका राष्ट्रिय खेलाडी इम राना, लेखनाथ लम्साल र लक्ष्मी गुरुङ सम्मानित भईसकेका छन् । रामबहादुर बानियाँ संयोजक र सदस्य प्रकाश थापा, राजेन्द्रबहादुर बस्नेत र सदस्य सचिव तुलबहादुर बस्नेत सम्मिलित पुरस्कार छनोट समितिले गरेको सिफारिसलाई क्लवले अनुमोदन गरी सम्मानित खेलाडीको नाम शनिबार सार्वजनिक गरेको हो ।
स्वगीय बस्नेत कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष हुन् । नगद १५ हजार, सम्मानपत्र र सल सहितको पुरस्कार आगामी पुस १० गते क्लवको २८ औं बार्षिकोत्सवका अवसरमा प्रदान गरिने सुचना अधिकारी शिवराज देवकोटाले बताए ।भलिबल खेलको विकासमा योगदान पुर्याउने खेलाडी वा संस्थालाई सम्मान गर्ने हेतुले क्लवले पुरस्कार स्थापना गरेको हो ।
बार्षिकोत्सवकै अवसरमा यही मंसिर २० गते २८ औं संस्करणको रक्तदान कार्यक्रम समेत गर्ने जनाएको छ । सो कार्यक्रमका लागि खगेन्द्र थापालाई संयोजक तोकिएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया