
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारमा बिभिन्न कार्यक्रमको आयोजना स्थलको रुपमा चिनिँदै आएको बान्द्रेबिडी चौरलाई सौन्दर्यकरण गरिने भएको छ ।
कुश्मा नगरपालिका–६ वडाध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा जनप्रतिनिधिहरू तथा समाजका अग्रज व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न बैठकले सौन्दर्यकरण, मर्मत तथा सरसफाइ कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यसहित निर्माण समिति गठन गरेको छ । बैठकमा विभिन्न सामाजिक तथा सांस्कृतिक विकाससम्बन्धी विषयमा विस्तृत छलफल गर्दै, वडाभित्र रहेको बान्द्रेबिडी चौरलाई आकर्षक र सफा बनाउने योजना अघि सारिएको हो । बैठकले योजना कार्यान्वयनका लागि सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
गठित निर्माण समितिको नेतृत्व अमिलाश गिरीले गरेका छन् । समितिका अन्य पदाधिकारीहरूमा सचिव सन्तोष गुरुङ, कोषाध्यक्षमा उषा भारती गिरी र सदस्यहरू हिमाल श्रेष्ठ, कमला प्रधान, पदम प्रसाद जैसी तथा बल बहादुर गुरुङ रहनुभएको छ ।
वडाध्यक्ष गिरीले समितिप्रति बधाई ज्ञापन गर्दै सामाजिक कार्यमा पारदर्शिता, उत्तरदायित्व र प्रभावकारिता सुनिश्चित गर्दै अगाडि बढ्ने अपेक्षा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार सो योजनाबाट वडाको सांस्कृतिक पहिचान र सौन्दर्यमा थप योगदान पुग्नेछ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया