
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
शिशिर उजाड,पोखरा। पोखरा २३ चापाकोटमा रहेको चापाकोट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित स्टेशनरी र खे्लकुदका सामाग्री प्रदान गरिएको छ ।पोखरामा सुनचाँदी व्यवसायमा संलग्न युवा उद्यमीको संस्था सुनौलो युवा उद्यमी संस्थाले तिहारमा देउँसी भैलो खेलेर संकलन गरेको रकमबाट त्यस विद्यालयका २७ जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा सहित आवश्यक स्टेशनरी र खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो ।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमम वडाध्यक्ष रामकाजी गुरुङ, नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष चन्द्रकिशोर गौतम, नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र विश्वकर्मा र संस्थाका अध्यक्ष मनोज विश्वकर्मा “विनोद” ले हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन यस्ता कार्यक्रमले ठुलो भुमिका खेल्ने बताए ।
महासंघ गण्डकीका अध्यक्ष गौतमले युवा उद्यमी संस्थाले गरेको कार्य प्रशंसनिय रहेको बताउँदै,सबैको सहयोगबाट नै संस्था बलियो बन्ने बताए ।संघ कास्कीका अध्यक्ष विश्वकर्माले शिक्षाका क्षेत्रमा युवा उद्यमी संस्थाले सहयोग गरेको र त्यसमा उपस्थिती हुन पाउँदा संघ नै सम्मानित भएको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामकला थापा, कार्यक्रमका मुल संयोजक दुर्गा बहादुर सुनार, संयोजक कमल सुनार, युवा उद्यमी विजय सुनार लगायतले ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय शिक्षा भएपनि विद्यार्थीको आर्कषण कम रहेको बताए ।
संस्थाका अध्यक्ष मनोज सुनार “विनोद”को अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवा उद्यमी संस्थाका सचिव श्रीकृष्ण सुनारले गरेका थिए । संस्थाले करिब ७० हजार रुपैंया बराबरको सामाग्री बितरण गरेको जनाएको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया