SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार

    महेन्द्र माविमा वादविवाद

    शिशिर,पोखरा ।पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आधारभुत र माध्यमिक तहको वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयले नियमित रूपमा गर्दै आएको अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको प्रतियोगितामा आधारभुत तह तर्फ सागर पौडेल प्रथम,आयुशा सुनार द्वितीय...बाँकी

    नवोदित गायिका लक्ष्मी खनाल पौडेलको मौलिक तीज गीत सार्वजनिक

    शिशिर उजाड,पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै आउँदा तीज गीतको संख्या पनि बढ्दै गएको छ। दिनहुँ जसो नयाँ नयाँ तीजका गीत र भिडियो सार्वजनिक भएका छन्। पुराना देखि नवोदित गायक गायिकाले समेत...बाँकी

    अबका युवा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै...बाँकी

    गुण्डागर्दीमा संलग्न चक्रे मिलनसहित ४७ जना ठमेल र महाराजगन्ज क्षेत्रबाट पक्राउ

    काठमाडौँ । प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ...बाँकी

    कोटीहोम लगाउँदा पोखराका चौताराका वरपिपल काट्ने ७ जनाविरुद्ध मुद्दा दर्ता

    पोखरा । डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरपालिकाका सार्वजनिक स्थानमा रहेका चौतारीका वरपिपलका रुखहरु कटान गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा चलाएको छ । कार्यालयले पोखरामा कोटीहोम लगाउने भन्दै वरपिपलका रुखहरु कटान गरेको आरोपमा कोटीहोम आयोजक...बाँकी

    पोखराको सार्वजनिक यातायातमा विद्युतीय बस सेवा शुरु

    शिशिर उजाड,पोखरा । पोखराको सार्वजनिक यातायातमा पनि विद्युतीय बस सेवा सञ्चालनमा आएको छ । पछिल्लो समयमा विद्युतीय गाडीमा उपभोक्ताको आकर्षण बढेसँगै पोखरामा पनि यसको आकर्षण देखिन थालेको हो । पोखरा यातायात सेवा प्रा. लिको व्यवस्थापन...बाँकी

    ओझेलका कुरा:पानी पिउन नहुने डुब्नी खोलो (लेखक रामबहादुर बानियाँ)

    पोखरा, कास्कीरामबहादुर बानियाँश्री शान्ति माध्यमिक विद्यालय भन्दा तल हाम्रो बानियाँ परिवारको पैतृक खेत छ। जसलाई हामी खहरे भन्छौं भने जुम्लेटीबासीले बौर । माथि जुम्लेटीबाट आउने खहरे खोला र छहरे पानीको फेदीबाट संगालिएर आउने मज्जुवा खोला...बाँकी

    राम माध्यमिक बिद्यालयको प्रधानाध्यापकमा भुसाल नियुक्त

    रामचन्द्र भुसाल,पर्वत।    पर्वतकाे फलेवास  नगरपालिका -३ शंकरपोखरी पोखराचौरमा अवस्थित राम माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा द्रोण राज भुसाल नियुक्त हुनुभएको छ । बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भुसाललाई प्रधानाध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको...बाँकी

    प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम

     काठमाडौं । प्रधानमन्त्री पदमा केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बढी खर्च गरेको देखिएको छ । प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार ओलीको सचिवालयले प्रचण्डको सचिवालयले भन्दा कम खर्च गरेको हो । तत्कालीन प्रधानमन्त्री...बाँकी

    पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उदघाटन

    पोखरा । पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा. आरजु राणा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं