
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
गोबिन्द रिजाल, पर्बत । पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि पौष ९ गते देखि १९ गतेसम्म सन्चालन हुने गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला तथा ८ औ पर्बत महोत्सवको आज नबौ दिनमा अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो तथा पहिलो क्वाटरफाइनल खेल बाग्लुंग नगरपालिका र फलेबास नगरपालिका,पर्बत बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा फलेबास नगरपालिकाले बाग्लुंग नगरपालिकालाई ३-० को सोझो सेटमा हराउदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो ।
खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा फलेबास नगरपालिका,पर्बतले पहिलो सेट २५-२१ ले भने दोस्रो सेट पनि २५-२२ र तेस्रो सेट २५-१८ ले जित निकाल्दै फलेबास नगरपालिका सेमिफाइनलमा प्रबेश गर्न सफल भयो ।
त्यस्तै अन्तिम क्वाटरफाइनलखेल बिरुवा गाउँपालिका,स्याङ्गजा र कुश्मा गंगटे बीच भएको थियो उक्त खेलमा बिरुवा गाउँपालिकाले पहिलोसेट २५-२२ ले दोस्रो २६-२४ र तेस्रो २५-२० को सोझो सेटमा कुश्मा गंगटेलाई हराउदै बिरुवा गाउँपालिका,स्याङ्गजा सेमीफाइनलमा प्रबेश गर्न सफल भयो ।
यस अगाडि नै कुश्मा नगरपालिका र गलकोट नगरपालिका पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन भने सेमिफाइनल खेल भोली बाट हुने छ बेस्ट अफ फाईप लिगकम नकआउट चरण मा खेलईने उक्त खेलमा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,२२,२२२/ (दुईलाख बाईसहजार दुईसय बाईस रुपयाँ ,सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,११,१११/ (एकलाख एघारहजार एकसय एघार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ५५,५५५/ (पचपन्न हजार पाँचसय पचपन्न रुपयाँ ,सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना टिमलाई पनि २२,२२२/ (बाईस हजार दुईसय बाईस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ साथै उत्कृस्ट विधाहरु पनि रहेको महोत्सवका खेलकुद संयोजक प्रदिप तिमिल्सिना हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया