
१माछापुच्छ्रे गाउँपालिकाको १८ औं अधिवेशन
२पर्वत महोत्सवमा स्थानीय उत्पादनको आकर्षण :सुन्तला देखि लप्सीसम्मको बजारीकरण
३आठौ पर्बत महोत्सब: पहिलो उद्घाटन खेलमा कुश्मा नगरपालिका बिजयी
४“पर्वतका सिडीयो घिमीरेको सरुवा, पौडेल आउँदै “
५प्याजको भाउ बढ्यो
६रवि–बालेनबीच ७ बुँदे सम्झौता: रविले पार्टीको नेतृत्व गर्ने, बालेनलाई प्रधानमन्त्रीमा सारिने
७पर्वतको वहाकीबाट कांग्रेसको वडा अधिवेशन शुरु
८भेटघाट र आत्मीयताका थलो बन्यो लेखनाथ महोत्सव
९मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला सर्वसम्मत
१०डिल्लीराम स्मृति प्रतिष्ठानले मोदिबेणी दिब्यधाममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
११जनता माबिमा विद्यार्थीलाई न्यानो कपडा वितरण र जेष्ठ नागरिकलाई सम्मान
१२“विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर”
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
६‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
७वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
८सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
९एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१०मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
११मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै
१२काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा
पोखरा । माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ ।
गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यहरुको वहुमतले उक्त विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ ।
माछापुच्छ्रे गाउँपालिका, कास्कीको आर्थिक वर्ष २०८२÷०८३ का सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वनेको ऐन संसोधन गर्न वाञ्छनीय भएकोले गाउँ सभाबाट संसोधन गरिएको हो ।
सभाको सफलताको शुभकामना व्यक्त गर्दै सभा सदस्य भरतराज अधिकारीले प्रत्यक वडालाई आत्मानिर्भर बनाउका लागि उत्पादनसँग जोड्नु पर्ने बताए । ‘पछिल्लो समय बाँदर आतकंले खेति योग्य जमिन बाझा हुन थालेका छन्, भु उपयोगका लागि यस्ता समस्याहरु हल गर्दै प्रत्यक वडालाई उत्पादनसँग जोड्न जरुरी छ’ उनले भने, ‘गाउँपालिका दुधमा आत्मनिर्भर भए जस्तै अन्य क्षेत्रमा वडामा के गर्न सकिन्छ त्यसको खोजि गरि वडा वासीलाई आत्मानिर्भर बनाउन तर्फ पालिका लाग्नु पर्दछ ।’
सभा सदस्य अप्सरा गौतमले सम्पूर्ण राजनितिक दल बुद्धिजिवीसँग समन्वय गरेर वजेट वाडफाड गर्नुपर्ने सुझाव दिइन् । अर्की सभा सदस्य गंगा रानाभाटले गुनसाहरु आए पनि पालिकाले यहाँको विकास निर्माणमा धेरै काम गरेको बताईन् ।
उक्त सभाको शुन्य समयमा सभा सदस्य रामहरि गुरुङ, भरतराज अधिकारी, बावुराम भण्डारीले आफ्ना वडाका समस्याका विषयमा आवज उठाएका थिए । त्यसको जवाफमा पालिका अध्यक्ष मिनबहादुर गुरुङले शुन्य समयमा प्राप्त सुझाव तथा छलफका विषयमालाई यथासक्य कार्यान्वयनमा लौजाने जानकारी दिएका थिए ।
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
प्रतिक्रिया