SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, फोटो फिचर, मुख्य समाचार, समाचार

    एनआरएनए क्यालिफोर्निया च्याप्टरको पहिलो कार्यक्रम नै भब्य पिकनिक, सयौको सहभागिता (फोटो फिचरसहित)

    क्यालीफोर्निया सानफ्रानसिस्को । भर्खरै मात्रै निर्वाचन सम्पन्न भएको गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले पहिलो कार्यक्रम नै बृहत पिकनिक आयोजना गरि भब्य रुपमा सम्पन्न गरेको छ । आइतवार आयोजित बृहत पिकनिक तथा निर्वाचत कार्यसमितिका सदस्यहरुको भेलामा...बाँकी

    अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा, बाढीपहिरोको जोखिम

    काठमाडौं । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ । दुवैतिरबाट आएको बादलले गर्दा हिजोदेखि नै धेरै स्थानमा पानी परिरहेको छ । आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको...बाँकी

    तीजको विशेष उपहार: मिरा उजेलीको ‘जुरेली गीत सार्वजनिक(भिडियाे सहित)

    काठमाडौं ।तीजको रौनक बीच नेपाली सांगीतिक जगतकी चर्चित तथा बहुमुखी प्रतिभाशाली मिरा उजेलीले आफ्नो नयाँ सिर्जना ‘जुरेली गीत’ सार्वजनिक गरेकी छन् । नेपाली संस्कृति, तीजको उल्लास र महिलाको भावनालाई जीवन्त रूपमा उतारिएको यस गीतले छोटो...बाँकी

    नेतृत्व हस्तान्तरण गर्नै लाग्दा हरि ओझाको सर्वत्र प्रशंसा, एनआरएनए नेतृत्वको सुनौलो उदाहरण

    क्यालिफोर्निया, सानफ्रान्नसिस्को । क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष हरि ओझा आज पनि त्यो क्षेत्रको “हिरो” को रूपमा चिनिन्छन्। अध्यक्ष पदमा रहँदा उनले नयॉं  सदस्य संख्या अभूतपूर्व रूपमा वृद्धि गर्दै अमेरिका भरिका सबैभन्दा धेरै एनआरएनए सदस्य बनाउन...बाँकी

    प्रदेश अस्पताल पर्वतमा विशेषज्ञ सेवा विस्तार सगै बिरामीको चाप बड्दो,७४ हजारले स्वास्थ्य सेवा लिए

    पर्वत । गत आर्थिक वर्ष २०८१।०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै ७४ हजार व्यक्तिले स्वास्थ्य सेवा लिएका छन्।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षको अवधिमा ३२ हजार २१९ जना महिला र ४१ हजार...बाँकी

    योग गरेर निरोगी रहन सकिन्छ : मेयर आचार्य

    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगको माध्यमबाट निरोग रहन सकिने वताएका छन् । महिला पतञ्जली योग समिति कास्कीको आयोजनामा आज देखि सुरु भएको सह–योग शिक्षक तालिमको उद्घाटन गर्दै मेयर आचार्यले आफुले पनि समय...बाँकी

    नवआदर्श समाजमा जोडियो हिमश्री फुड्स, खुल्ला पुरुष भलिवलको टाइटल स्पोन्सर

    पोखरा । नवआदर्श सामुदायिक विकास समाज भन्नेबित्तिकै पोखरामा सामाजिक क्षेत्रमा क्रियाशील संस्था भन्ने सहज चिनारी छ । सोही संस्थाको नियमित कार्यक्रम लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले पनि साथ दिने भएको छ । महोत्सवको मुख्य इभेन्ट...बाँकी

    बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६ औँ कपिलवस्तु महाेत्सव हुने

    अजय मिश्र,जीतपुर , कपिलवस्तु ।कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ ।जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट विधिवत...बाँकी

    कुश्माको ६ नं. वडा कार्यालयको सेवा अब देखि बान्द्रेबेणीको सार्वजनिक भवनबाट

    पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ६ को वडा कार्यालय नयाँ स्थानमा स्थानान्तरण भएको छ । वडाकै बगैँचा चोकमा भाडाको कार्यालयबाट सेवा दिदै आइरहेकोमा स्थानिय सेवाप्रदायक सुविधा विस्तार र पहँुच सहज बनाउँन बान्द्रेवेणी चौरमा...बाँकी

    साउनको अन्तिम सोमबार पर्वतको गुप्तेश्वर गुफामा श्रद्धालुहरूको घुइँचो

    पर्वत ।साउन महिनाको अन्तिम सोमबार पर्वतको कुश्मा नगरपालिका–४ मा अवस्थित सात तले गुप्तेश्वर गुफामा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लागेको छ। गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष हरिनारायण उपाध्यायका अनुसार यस वर्षको साउनका तीन सोमबार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं