
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
१२नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
गोविन्द रिजाल,पर्वत । माडीको बसन्तपुरमा जारी २७औं माडी गोल्डकप अण्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगितामा पटिहानी फुटबल क्लबलाई हराउँदै मर्दीखोला युनाईटेड क्लब,पर्वत फाइनलमा प्रवेश गर्यो । फाइनलमा आयोजक बसन्तपुर युनाइटेड क्लब र मर्दीखोला युनाइटेड क्लब पर्वत भिँड्ने भएका छन् ।आज सम्पन्न दोश्रो सेमीफाइनलमा पटिहानी फुटबल क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै युनाइटेड पर्वत फाइनल प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा मर्दीखोलाका लागि २ गोल गर्न सफल पेम्बा तामाङ म्यान अफ द म्याच घोषित भए । खेल निकै राम्रो र सोचे अनुरूप भएको मर्दीखोला युनाईटेड क्लब पर्वतका टिम कोच अर्जुन बस्याल ले हामीलाई बताउनु भयो । यसअघि, खेलको पहिलो सेमीफाइनलमा वाकओभर पाउँदै बसन्तपुर युनाइटेड फाइनल प्रवेश गरेको थियो । फाइनल खेल शनिवार भोलि दिउँसो २:३० बजे सञ्चालन हुने खेल तालिका रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया