
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । समाजसेवामा सक्रिय रहँदै आएका नारायण माध्यमिक विद्यालय कुश्माका पूर्व विद्यार्थी पाण्डव बहादुर श्रेष्ठले सोही विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
वि.सं. २०२५ सालमा नारायण मा.वि.बाट एसएलसी परीक्षा दिएका श्रेष्ठले आफ्नो ७६ औँ जन्मदिनको अवसर पारेर एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । शिक्षा क्षेत्रमा विशेष चासो राख्दै आएका उनले आफ्ना स्वर्गीय बुवा नरबहादुर श्रेष्ठ, स्वर्गीय आमा नन्दकुमारी श्रेष्ठ तथा स्वर्गीय छोरा सुरज कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति तथा प्रोत्साहन रकम उपलब्ध गराउने उद्देश्यले आफूले विद्यालयमा सहयोग गरेको श्रेष्ठले बताएका छन् । उक्त अक्षय कोषको चेक एक विशेष कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी तथा शिक्षा प्रेमी कृष्णप्रसाद शर्मा र विद्यालयका प्रधानाध्यापक प्रकाश रिजाललाई अक्षयकोषदाता श्रेष्ठले हस्तान्तरण गरे । सोही अवसरमा समाजसेवी पाण्डव बहादुर श्रेष्ठले विद्यालयको कक्षा एक देखि १० सम्म अध्ययनरत १० जना विद्यार्थीहरूलाई प्रतिविद्यार्थी पाँच हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्रीसमेत वितरण गरेका छन् ।
पूर्व विद्यार्थी तथा समाजसेवी श्रेष्ठ र उनको परिवारले शिक्षा क्षेत्रमा पु¥याएको योगदानप्रति विद्यालयले कृतज्ञता व्यक्त गरेको छ ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया