
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
शिशिर पाैडेल, पाेखरा । एसोसियसन अफ एलायन्स क्लव अन्तर्राष्ट्रियका प्रेसिण्डेन्ट राजकुमार सक्सेनासहितको टोली पोखरा आएको छ ।शुक्रबार पोखरामा हुने क्लव डिष्ट्रिक १०५५ नेपालको शुभारम्भ सहित पदस्थापन कार्यक्रममा सहभागि हुन प्रेसिण्डेन्ट सक्सेना, फाउण्डर प्रेसिण्डेन्ट तिरुपति वुढाराजु, भाईस प्रेसिण्डेन्ट राजेश्वर राव, डिष्ट्रिक १०५ साउथ मल्टिपलका डिष्ट्रिक गभर्नर उषरानी अटलुरीसहितको टोली बुधबार साँझ पोखरा आईपुगेको क्लवका प्रचार संयोजक पोषराज पौडेलले जानकारी दिए ।टोलीलाई पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा प्रस्तावित डिष्ट्रिक १०५५ का प्रस्तावित डिष्ट्रिक गर्भनर थिरबहादुर थापा,भाईस डिष्ट्रिक गर्भनर डा लक्ष्मण तिमिल्सीना, सिष्टर क्लवका चार्टर प्रेसिडेण्ट कल्पना थापा, चार्टर प्रेसिडेण्ट तारा पोखरेल, सिटी चार्टर प्रेसिडेण्ट कुन्दनराज शर्मा, घनश्याम ढुंगाना, शंकर खत्री, हरिबहादुर थापा, तोयानाथ अधिकारी लगायतले स्वागत गरे ।
टोलीले बिहीबार पोखराका महत्वपुर्ण पर्यटकीय र धार्मिक स्थलको भ्रमण गर्यो ।अन्तराष्ट्रिय प्रेसिण्डेन्ट सक्सेनाले पोखरा पर्यटनको अद्भुत शहर भएको बताउँदै, एउटै स्थलमा प्राकृतिक, धार्मिक र साँस्कृतिक विविधता पाउनु र त्यसको अवलोकन गर्न पाउँदा खुशी लागेको बताए ।
उनी सहितको टोलीले गरेको भ्रमणले पोखराको पर्यटन पर्वद्धनमा सघाउ पुर्याउने विश्वास क्लवले लिएको बताईएको छ । भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको यस क्लवको पोखरामा शुभारम्भ सहित पदस्थापन हुन लागेको डिष्ट्रिक गभर्नर थापाले जानकारी दिए ।शुक्रबार पस्र्याङ स्थित ताज महल ईभेन्ट सेन्टरमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको र पोखरा बाहिरका सदस्य पनि पोखरा आई पुगेको डिष्ट्रिक गभर्नर थापाले बताए ।यो नेपालमा पहिलो पुर्ण डिष्ट्रिक हुने उनले जानकारी दिए । कार्यक्रममा काठमाण्डौं, तनहुँ,कास्की लगायतका क्षेत्रबाट एलायन्स सदस्यले सहभागिता जनाउने छन् । पोखरामा पहिलो पटक गठन भएको सो क्लवलाई डिष्ट्रिक १०५ साउथ मल्टिपल स्पोन्सर गरेको छ ।
मानविय तथा सामाजिक कार्यमा क्रियाशील क्लवको यस डिष्ट्रिक मार्फत पोखरामा करिव ४० वटा क्लव गठन गरिने पोखरा सिटी चार्टर प्रेसिडेण्ट कुन्दनराज शर्माले जानकारी दिए । क्लवले भारतका विभिन्न ठाउँमा जेष्ठ नागरिक केन्द्र, क्यान्सर केयर हस्पिटल, बालबालिका हेरचाह केन्द्र लगायतका सामाजिक सेवा संचालन गरेको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया