
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पोखरा । पोखराको बाटुलेचौरमा रहेको अञ्जुली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भीम गायक चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न नवौं साधारण सभा एवं चौथो अधिवेशनले २ सदस्य पछि थप्ने गरी गायकको अध्यक्षतामा नौं सदस्यीय संचालक समिति गठन गरेका हो । सहकारीको प्रथम उपाध्यक्षमा ईन्द्र सुवेदी, द्वितीय उपाध्यक्षमा गुमादेवी गौतम, सचिवमा बैकुण्ठ पौडेल, कोषाध्यक्षमा होमबहादुर थापा र सदस्यमा बलराम गायक र लक्ष्मी अधिकारी चयन भए । कार्यक्रममा सहकारीका पुर्व उपाध्यक्ष स्वर्गीय क्याप्टेन अनिरुद्र थापालाई मरणोपरान्त सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट बचतकर्ता सम्मान यु आर एलका ठाकुरप्रसाद पन्त, उत्कृष्ट कारोवारी बलराम गायक, सीता थापा, दुर्गा कार्की र मिनु थापालाई पनि सम्मान गरिएको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै प्राध्यापक कुञ्जराज थापाले देशको आर्थिक विकासमा सहकारी संस्थाले ठुलो योगदान पुर्याएको बताउँदै, सहकारीलाई समय सापेक्ष बनाउनु पर्ने बताए । सहकारीका अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सीना, यु आर एलका ठाकुरप्रसाद पन्त लगायतले स्थानीय स्तरमा सहकारीले सकारात्मक प्रभाव पारेको बताए । सो अवसरमा अध्यक्ष बाँनिया, कोषध्यक्ष राम जिसी र लेखा समितिका संयोजक मोहन सुनारको वार्षिक प्रतिवेदन सभाले पारित गर्र्यो ।
उपाध्यक्ष सीता थापाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव भीम गायकले गरेका थिए ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया