
१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
गोबिन्द रिजाल,पर्बत। यहि फागुन १ गते देखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेस छनौट प्रतियोगिता यहि माघ १० देखि १३ माघ सम्म हुन गईरहेको हुँदा उक्त प्रतियोगिताको खेलाडी दर्ता फारम छुटेका र नभरेका खेलाडीहरुले खेलाडी दर्ता फारम यहि माघ ९ गते सम्म भरेर जिल्ला खेलकुद बिकाश समितिको कार्यालय कुश्मा पर्बतमा बुझाउनहुन जिल्ला खेलकुद विकास समिति पर्बतले सूचना प्रकाशित गरेको छ । प्रदेश स्तरीय खेलाडी छनौट हुने प्रतियोगिताका खेलहरु १६ ओटा विधामा रहेका छन् जसमा लन टेनिस, शारीरिक सुगठन, स्क्वास, बक्सिंग, सुटिंग, उसु, भरतोलन, हक्की, फेन्सिंग, गल्फ, साईक्लिग,रब्बी, खो खो, जिम्न्यास्टिक, जुडो र पौडी रहेका छन् ।
त्यस्तै जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिता पनि माघ १३ देखि १७ सम्म हुनेछ भने ११ गते सम्म फारम भरेर जिल्ला खेलकुद बिकाश समितिको कार्यालय कुश्मा पर्बतमा बुझाउनु पर्ने कुरा जिल्ला खेलकुद विकास समिति पर्बतका अध्यक्ष जंग बहादुर पुन (बुद्ध) ले बताउनु भयो । जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिता हुने खेलहरु१५ ओटा विधामा रहेका छन् जसमा आर्चरी, फुल कन्ट्याक्ट करांते, बास्केटबल,एथलेटिक्स, हयान्डबल, सितेरियो करांते, सेपाकताको, तेक्वान्दो, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, फुटबल, कबड्डी, क्रिकेट र भलिबल रहेका छन् ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया