
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सहितका अन्य प्रतियोगिताहरू सम्पन्न भएका छन् ।
आधारभूत तह (१–५) का विद्यार्थीहरू मात्रै सहभागी हुने गरी आयोजना भएको प्रतियोगितामा कुश्माको नमुना आवासीय माध्यमिक विद्यालय प्रथम, कुश्माको कालीगण्डकी एकेडेमी द्वितीय, बितलबको पूर्णेश्वर माध्यमिक विद्यालय तृतीय र आयोजक शुभकल्याण आधारभूत विद्यालय सान्त्वना स्थानमा आएका छन् । प्रथम बनेको नमुनाले पुरस्कार स्वरूप १० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै दोस्रो, तेस्रो र सान्त्वना स्थानमा आएका विद्यालयहरूले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ । दूरी प्रोत्साहन पुरस्कार कटुवाचौपारीको आइबल एकेडेमीलाई दिइएको छ ।
यस्तै महिला शिक्षक दौड प्रतियोगितामा आयोजक शुभकल्याण आधारभूत विद्यालयकी रिता गौतम प्रथम र जनएकता आधारभूत विद्यालयकी पूर्णिमा रिमाल द्वितीय भएकी छिन् । टपरी गाँस्ने प्रतियोगितामा मिना रिमाल प्रथम र शारदा रिमाल द्वितीय भएकी छन् । वार्षिकोत्सव समारोहका अवसरमा उत्कृष्ट वर्ष शिक्षकको रूपमा शुभकल्याण आधारभूत विद्यालयकी अनिता बि.क.लाई सम्मान गरिएको छ । यस्तै हालसम्मका प्रधानाध्यापकहरूलाई सम्मान, विद्यालय व्यवस्थापन समितिका हालसम्मका अध्यक्षहरूलाई सम्मान तथा विद्यालयका सहयोगदाताहरूलाई पनि सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतमले बताए ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेल रहेका थिए । यस्तै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइ, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी, वडाका जनप्रतिनिधिहरू तथा जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज रिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानाध्यापक गौतमले गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक रिता गौतमले गरेकी थिइन् ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया