SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    बिहादी गाउँपालिकाले युवालाई निशुल्क लोक सेवा कक्षा चलाउँदै

    पर्वत। पर्वतजिल्लाको बिहादी गाउँपालिकाले गाउँभित्रका १८ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई निःशुल्क आयोगका कक्षा अध्ययनका लागि आवेदन दिन आग्रह गरेको छ । गाउँपालिकाले आर्थिक रूपमा कमजोर र सरकारी सेवा क्षेत्रमा प्रवेश गर्न इच्छुक व्यक्तिहरूलाई...बाँकी

    फलेवास नगरपालिकामा शिक्षक समायोजन प्रक्रिया अन्योलमा

    रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिकामा शिक्षक समायोजन प्रक्रिया अन्योलमा रहेको छ । निकै समय हुदा पनि शिक्षक समायोजन प्रक्रिया नहुदा चुनौती थपिदै गएको हो । फलेवास नगरपालिका वडा नम्बर ५ खानीगाउँको चितिपानीमा रहेको...बाँकी

    अर्मलाको अन्नपुर्ण माविलाई रोटरीको सहयोग

    शिशिर,पोखरा ।रोटरी क्लब अफ पोखरा भ्यालीले पोखरा-१६ अर्मलामा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयमा झोला तथा स्टेशनरी सामग्री वितरण गरेको छ । त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रमुख अतिथि वडा सदस्य मञ्जु नेपाली बस्याल र क्लवका अध्यक्ष विजयराज...बाँकी

    ‘अब गाउँछ अमेरिका’ : न्यू ह्याम्पसायरमा तीज विशेष सांगीतिक धमाका

    पोखरा ।नेपाली लोक र आधुनिक संगीतको रौनक सहितको ‘अब गाउँछ अमेरिका’ नामक बृहत् सांगीतिक कार्यक्रम आगामी भदौ १४ गते, शनिबार (अगष्ट ३०) मा अमेरिकाको न्यू ह्याम्पसायरस्थित म्यानचेस्टरमा हुने भएको छ । एभरेष्ट कल्चरल ग्रुप –...बाँकी

    सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा,१६ टिमले सहभागिता जनाउने

    शिशिर उजाड,पोखरा ।पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा यही साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगिताको आन्तरिक बाहेकका अन्य तयारी...बाँकी

    पोखरामा भारतीय फिल्म ‘मिलियन भ्युज’ टिमसँग पत्रकार भेट

    पोखरा । सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सबै हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ।...बाँकी

    पर्वत जिल्लाको देविस्थानमा भाद्र ६–७ गते दोश्रो बृहत् तीज मेला हुने

    पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा आगामी भाद्र ६ र ७ गते “दोस्रो बृहत् तीज मेला–२०८२” भव्य रुपमा आयोजना हुने भएको छ। नव प्रतिमा महिला विकास बचत तथा ऋण सहकारी संस्था...बाँकी

    कुश्मास्थित बैशाली सहकारीको १८ करोड हिनामिना, १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

    पर्वत । पर्वतको कुश्मास्थित बैशाली कृषि सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा बचतकर्ताको १८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारी रजिस्ट्रारको कार्यालय, पोखराले रकम हिनामिनामा संलग्न भएको अभियोगमा संस्थाका व्यवस्थापक, सञ्चालकसहित...बाँकी

    कार्यक्रमबाट बचेको रकम आर्वाका ३ सामुदायिक विद्यालयलाई हस्तान्तरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ वटा विद्यालयलाई हस्तान्तरण गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल...बाँकी

    पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले आर्जन गरेको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको भन्दै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं