
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । पर्वतकाे कुश्मास्थित नमुना आवासीय माध्यमिक विद्यालय, कुश्मामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक गणित विषयको शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ।
प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले आफ्ना पाठ्यपुस्तकका नियमित पाठ्यसामग्रीमा आधारित रही कागज, काठ, पुराना कलम लगायतका घरेलु तथा पुनः प्रयोगयोग्य सामग्री प्रयोग गरी विभिन्न विषयगत शैक्षिक सामग्री तयार गरी विद्यालय परिसरमै प्रदर्शन गरेका थिए।
उक्त प्रदर्शनीको अवलोकन कुश्मा नगरपालिकाका शिक्षा तथा युवा शाखा प्रमुख उपसचिव श्री विष्णु प्रसाद तिवारी तथा नेपाल पत्रकार महासङ्घ पर्वतका उपाध्यक्ष रञ्जना खत्रीले गर्नुभएको थियो।
कक्षा ५ देखि १० सम्म विद्यार्थीहरूको कार्यको आन्तरिक मूल्याङ्कन शिक्षक इन्द्र क्षत्री ,भोला सुवेदी र सज्जन पाैडेलले गर्नुभएको थियो भने, १ देखि ५ सम्मकाे मूल्याङ्कन उमा काेइराला, चिन्तामणी पाैडेल र कुशुम गिरी ले गर्नुभएको थियो । त्यसको नतिजा अहिले मुल्यांकन गरि घोषणा गरिने छ भने पुरस्कार वितरण विद्यालयको वार्षिक उत्सवका अवसरमा गरिने जानकारी दिइएको छ।
विद्यालयले विगत वर्षहरूमा पनि विभिन्न विषयमा यस्ता शैक्षिक प्रदर्शनी सञ्चालन गर्दै आएकोमा यस वर्ष मंसिर महिनामा विज्ञान विषय तथा माघमा गणित विषयको प्रदर्शनी आयोजना गरिएको हो। यसैगरी गत पौष महिनामा व्यावहारिक सिप अन्तर्गत कक्षागत खाना महोत्सव, साथै व्यावसायिक धारणा र ज्ञान अभिवृद्धिका लागि कक्षागत तथा स्काउट ट्रुपद्वारा हाटबजार सञ्चालन गरिसकेको विद्यालयले जनाएको छ।
विद्यालयका प्राचार्य इन्द्रमान खत्रीले सैद्धान्तिक तथा सूत्रात्मक अध्ययनलाई प्रयोग र स्वअभ्यासमार्फत गहन र दिगो बनाउन यस्ता प्रदर्शनी उपयोगी हुने बताउनुभयो। उहाँले यस्ता गतिविधिले विद्यार्थीलाई पढाइमा अब्बल बनाउनुका साथै मोबाइलको लत र कमजोर सङ्गतबाट जोगाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद शर्माले प्रयोग र प्रदर्शनीमूलक शिक्षाले विद्यार्थीमा पढाइप्रति रुचि, ज्ञान र सिप विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
प्रदर्शनीमा आफूले बनाएका सामान राख्न र साथी तथा अभिभावकलाई देखाउँदा विद्यार्थीहरु निकै उत्साहित तथा सक्रिय देखिएका थिए भने शिक्षकहरु पनि सिकाई व्यस्थापन प्रश्नावली तथा मूल्याङ्कनमा खटिई रहेको देखिन्थ्यो ।
पर्वत जिल्ला भरमा यस विद्यालयले विभिन्न शैक्षिक क्रियाकलाप र गतिविधि सञ्चालनमा यो विद्यालयले प्रमुख भुमिका खेलिरहेको र हरेक प्रतियोगितामा उच्च सफलता प्राप्त गरि आएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया